समाचार Archive

प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?

काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।   नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी

चिनको वुहान गएका १८ जना चालक आज घर जाँदै

काठमाडौं ,चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको चालक दलका १८ जना आज घर जान पाउने भएका छन्। चीनबाट उद्धार गरी ल्याइएका विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटी र चालक दलका सदस्यहरूलाई नगरकोटमा गरी छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो। चालक

अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान, सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। विरामीको चाप दिन प्रतिदिन बढी रहे पनि स्वाथ्यकर्मी नहुँदा विरामी मारमा परेका हुन्। कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी रहेको अस्पतालमा जनशक्ति निकै कम

प्रतिनिधिसभामा अन्तरसम्बन्ध व्यवस्थापन विधेयक स्वीकृत

काठमाडौं ,प्रतिनिधिसभाले ‘सङ्घ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यही फागुन १५ गते गणपूरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आज प्रस्तुत

सरकारविरुद्ध देशभर नेविसंघको प्रदर्शन

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी

पूर्वमन्त्री शेर्पाले गृहजिल्ला भोजपुर अस्पताललाई दिए ३० लाख

काठमाडौं , पूर्व पर्यटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपाशुर शेर्पाले गृहजिल्ला भोजपुरस्थित अस्पताललाई ३० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण प्रदान गरेका छन्। प्रसुति सेवा सञ्चालनमा समस्या आएको गुनासो पटक पटक दोहोरिइरहेको अवस्थामा शेर्पाले ३०

पूर्वाधार कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी

काठमाडौँ ,समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिएका थिए ।

नेपाल ट्रष्टसम्बन्धी विषयमा राजनीतिक पूर्वाग्रह राखियो : सभापति देउवा

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर उनले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा

६४ वर्षको उमेरमा बहुविवाह गरी फरार

सल्यान , ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले  गाउँबाटै भागेका छन् । टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान