समाचार Archive
कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान अपिल
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा

‘मास्क’मा कालोबजारी भेटिएमा ११३७ मा फोन गर्न आग्रह
काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको

आज २०७६ फागुन २३ गते शुक्रबारको राशिफल
आज २०७६ फागुन २३ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

टाउकोले टेकेको मेरो संघीयता
आज देशमा तीन तहका सरकारहरु क्रियाशील छन् । ७५३ वटा स्थानीय तह , ७ वटा प्रदेश र १ संघीय सरकार गरी जम्मा ७६१ वटा सरकार चलिरहेका छन् । २५० बर्षअघि जबरजस्ती केन्द्रित गरिएको एकात्मक र केन्द्रिकृत

कोरोनाका कारण खेलकुदका सवै गतिविधि अनिश्चितकाल स्थगित
काठमाडौं,राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस समाधान नभएसम्मका लागि खेलकुद गतिविधि नगर्न निर्देशन दिएको छ । बिहीबार बसेको राखेपको बैठकले अर्को सुचना प्रकाशीत नभएसम्मका लागि सम्पूर्ण संघ संस्थाहरुलाई कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको

विराटनगरमा कोरोना बाट बच्न साबुन पानीले हात धुने अभियान
विराटनगर, विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेट
काठमाडौं ,नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका

मिनीट्रकले किचेर दुलेगौडामा एक मृत्यु
तनहुँ :,रड अनलोड गर्ने क्रममा मिनीट्रकले किच्दा बिहीबार दुलेगौडामा एक मजदुरको ज्यान गएको छ। ज्यान जानेमा शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ३५ वर्षीय केशव नेपाली रहेका छन्। रिमाल हार्डवेयरबाट सामान लोड गरिरहेको अवस्थामा पछाडिबाट आएको मिनीट्रक र रडले

रुकुमबाट नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी दुर्घटना
नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत पुर्ब पश्चिम राजमार्गमा फोर्स गाडी दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ। रुकुमबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३२५५ नम्बरको फोर्सलाई नेपालगन्जबाट

नेपालगन्ज विमानस्थलमा पनि‘कोरोना हेल्थ डेक्स’ स्थापना
नेपालगन्ज,बाँके नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपालगन्जको राँझा विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिकाले यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्नका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिबारदेखि हेल्थ डेस्क स्थापना गरेकाे हाे । स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य

