समाचार Archive

चट्याङसहित असिना र हिमपात हुने पूर्वानुमान

काठमाडौँ , पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा

भारतमा कोरोनाबाट २ जनाको मृत्यु, ८२ जना संक्रमित

काठमाडौं , भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि गएको मंगलबार

भारतले कोरोनाका कारण आइतबारदेखि सबै सीमा बन्द गर्ने

काठमाडौं , कोरोना भाइरसको महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ। भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार

तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा

कोरोना संक्रमित ७० हजार घर फर्के

विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएकामध्ये ७०

आज २०७६ चैत १ गते शनिबारको राशिफल

आज , शनिबार ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव प्रमोद सिंखडाले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थामा कार्यारत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न सातै प्रदेश, स्वास्थ्य सेवा विभाग,

डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्षा

डोटी, कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित

उपभोक्तालाइ ठग्‍ने चार सय फर्म कारवाहीमा

काठमाडौं ,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट एक करोड १६ लाख ७२ हजार रुपैयाँ राजश्व

ब्राजिलका राष्ट्रपतिमा कोरोना संक्रमण पुष्टि

रियो डे जेनेरियो– ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । उनलाई बिहीबारमात्रै कोरोना भाइरसको