समाचार Archive
ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं , प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक

एसइई नियमित तालिका अनुसार हुने
काठमाडौं , सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ। सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार यस्तो बताएका हुन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको
कोरोनाका कारण मलेसियामा पहिलो दुई जनाको मृत्यु
क्वालालम्पुर, कोरोना भाइरस कारण मलेसियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले मुलुकमा मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो । मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६०
कोरोना भाइरसले दोस्रोपटक पनि आक्रमण गर्छ
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिमा यसले असर गर्छ कि गर्दैन? यो कोरोना भाइरसको उदय भएयताको सबैभन्दा महत्त्वपूर्ण विषय बनेको छ। त्यस्तै, यसले हाम्रो प्रतिरक्षा प्रणालीमा के अर्थ राख्छ। सोमबार बेलायतमा सरकारका

बी डिभिजन लिग चैत १२सम्म रोकियो
काठमाडौं, शहीद स्मारक बी डिभिजन लिग चैत १२ गतेसम्मका लागि स्थगित भएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा नेपालमा संक्रमण फैलिन नदिन भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार १ हप्ताका

सरकारले सदाका लागि अन्त्य गर्ने सुकुम्बासी बन्ने प्रवृत्ति
काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्य्मा अर्यालले भूमि सम्बन्धी सम्पुर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरि सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ

सौतने आमाको हत्या गरेर फरार रणबहादुर १८ वर्षपछि पक्राउ
काठमाडौं, आफ्नी सौतने आमाको हत्या गरेर फरार रहेका एक ५८ वर्षीय पुरुष १८ वर्षपछि पक्राउ परेका छन् । १४ माघ २०५८ मा धादिङको तत्कालीन थाक्रे गाविस–३ (हाल थाक्रे गाउँपालिका–६) रानीबारीकी कान्छी थापा मृत फेला परेकी थिइन्

वैदेशिक रोजगारीको नाममा १० लाख ठगी गर्ने पक्राउ
काठमाडौं– आकर्षक तलब पाउने गरी वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका

आफनै देवरद्वारा भाउजू माथि हत्या प्रयास
रौतहट, रौतहटमा अनैतिक सम्बन्धका कारण देवरले आफनै भाउजूको हत्या प्रयास गरेको खुलासा भएको छ। जिल्लाको साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने धनै सहनीको छोरा राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरेका हुन् ।
हाजिर नपुगेका विद्यार्थीले एसइई दिन नपाउने
बैतडी,बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ

