समाचार Archive

कोरोना विरुद्ध काठमाडौंमा सांसदहरूको भेला

काठमाडाैं , संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारको आग्रह कार्यान्वयन गर्न अपिल गरेका छन्। शनिबार काठमाडौंको मण्डिखाटारमा एक सांसदको घरमा भएको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र त्यसका लागि

सुपथ मूल्यमा पसल खाद्य संस्थाले शुरु गर्‍यो

सुर्खेत, कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको सुर्खेत वीरेन्द्रनगरस्थित गोदामबाट चामल,

कोरोना भाइरसबारे भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं , कोरोना भाइरस (कोभिड १९) को महामारीबारे भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापा मगरलाई

गहुँको बोटले बाँधेको अवस्थामा शव फेला

बारा  ,जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षीय बाजिल राय भाटको शव फेला परेको छ। कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार शव बरामद भएको बारा प्रहरीले जनाएको छ।

कोरोना भाइरसले अमेरिकी शेयर बजार प्रभावित

काठमाडौं , कोरोना भाइरसको संक्रमणले अमेरिकी शेयर बजार प्रभावित भएको छ । अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको सुरुवातमा झैं अन्त्यमा पनि सकारात्मक हुन सकेन । शेयर बजारमा गिरावट भइरहँदा कच्चा तेलको मूल्यमा पनि नकारात्मक असर

बच्चा जन्म दिएलगत्तै कोरोनाका कारण आमाको मृत्यु

पोल्यान्ड, पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । मृत्यु भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी

जर्मनीमा एकै दिन ४५ सय २८ जना कोरोना संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् । योसँगै जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ । शुक्रबार मात्रै जर्मनीमा २४

कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित

काठमाडौं , कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ । औषधि र खोप नै पत्ता नलागेकाले

ट्रकले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

सर्लाही , पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा शनिवार मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्करदिँदा पहिचान नखुलेको अन्दाजी ५०/५५ बर्षको

भारतीय बजारमा नेपाली मास्क

कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।  टीकापुरमा महालक्ष्मी