समाचार Archive

मिनिट्रकको ठक्करबाट २ जनाको मृत्यु एक घाइते

काभ्रे , मिनिट्रको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ। आइतबार बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा

कोरोना बिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय

काठमाडौं  कोरानो भाइरस(कोभिड -१९) ले विश्व आक्रान्त छ । संसारभर महामारी फैलिरहँदा यसबाट बच्न अनेकौं उपायको खोजिहरु भइरहेका छन् । मानिसहरुको जनजीवन अस्तव्यस्त भएका छन् । मानव जीवनकै अस्तित्व संकटमा पार्न खोजिरहेको यस भाइरबाट बच्न डब्लूएचओले

भारतमा जनता कर्फ्यू , कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो

काठमाण्डौ ,भारतमा आइतबारदेखि जनता कर्फ्यू शुरू भएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुकभर जनता कफर्यु सुरु भएको हो । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

रियल मड्रिडका पूर्वअध्यक्षको कोरोनाबाट मृत्यु

काठमाडौं, कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ। कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय

कोरोनाबाट पाकिस्तानमा ३ जनाको मृत्यु, ६४५ संक्रमित

काठमाडौं, कोरोना भाइरसबाट पाकिस्तानकमा ३ जनाको मृत्यु भएको छ । आइतबार विहानसम्म त्यहाँका समाचार एजेन्सीहरुका अनुसार ३ जनाको मृत्यु भएको हो । भने ६४५ जना भाइरसबाट संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा

भारतबाट आउने नेपाली संख्या बढ्दो

काठमाडौं , कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत

विदेश जानेको हवाई टिकटमा करोडौं फसेपछि

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ

काठमाडौं ,सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना

कोरोनाबाट अमेरिकामा एकै दिन ६ हजार ५ सय संक्रमित

काठमाडौं, कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका अमेरिकामा तीब्र रुपमा फैलिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ६

कोरोना भाइरसबाट इटालीमा एकै दिन ७ सय ९३ को ज्यान गयो

काठमाडौं , इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ । यो शुक्रबार मृत्यु हुनेको संख्या भन्दा १६६ ले बढी हो । थप ७ सय ९३ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या