समाचार Archive

मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्यु, १२ घाइते
गोरखा , पृथ्वीराजमार्गअन्तरगत पर्ने आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ भने १२ जना घाइते भएका छन्। आइतबार साँझ साढे ६ बजे दुर्घटना भएको हो। पोखराबाट नेपालगन्ज जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस सडकबाट

जाजरकोटमा प्रहरीले बनायो क्वारेन्टाइन
जाजरकोट , जिल्ला प्रहरी कार्यालय जाजरकोटले कोरोना कोभिड–१९ को जोखिममा परेका बिरामीलाई राख्न क्वारेन्टाइन निर्माण गरेको छ। जसका लागि पाँच बटा क्वारेन्टाइन निर्माण गरिएको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। कार्यालयको हाताभित्र अस्थायी रूपमा पाँच वटा क्वारेन्टाइन
विमान चार्टर्ड गरी तीन दिनभित्र स्वास्थ्य सामग्री ल्याइँदै
काठमाडौं, सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री छिमेकी मुलुक चीन र भारतबाट ल्याउने भएको छ । सरकारले भारत वा चीनबाट तीन दिनभित्र विमान चार्टर गरेर अत्यावश्यकीय स्वास्थ्य सामग्री ल्याउने भएको हो ।

यसरी सिकाए रोनाल्डोले छोराछोरीलाई हात धुने तरिका
काठमाडौं , नोबेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा फुटबल प्रतियोगिताहरु स्थगित भएपछि सेल्फ क्वारेन्टाइनमा रहेका विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्ना छोराछोरीलाई हात धुन सिकाएका छन् । उनले आफ्ना छोरा छोरीलाई राम्रोसँग कसरी हात धुने र

सेल्फ क्वारेनटाइन’मा धुर्मुस सुन्तली
काठमाडौं , अभियन्ता तथा कलाकार धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली) सेल्फ क्वारेनटाइनमा बसेका छन् । उनीसँगै कलाकार कुमार कट्टेल पनि क्वारेनटाइनमा बसेका छन् । धुर्मुस–सुन्तलीले भिडियो सन्देश दिँदै आफूहरु क्वारेनटाइनमा बसेको बताएका छन् ।

बहराइनमा तीन नेपालीमा कोरोना संक्रमणको पुष्टि
मनामाह,बहराइनमा तीन नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरस पुष्टि भएको जनाए । कोरोना भाइरस संक्रमणको पुष्टि भएका उनीहरुको उपचार भइरहेको छ । त्यसबाहेक
कोरोना संक्रमणले एकै दिन भारतमा ३ जनाको मृत्यु
नयाँ दिल्ली,भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो पटक १ जनाको गुजरातको सुरत शहरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका उपमुख्यमन्त्री नितिनभाई पटेलले सुरतको अस्पतालमा भर्ना

अछाममा यात्रुबाहक बस दुर्घटना, ३ जना घाईते
अछाम, अछामको चौरपाटी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना भएको छ ।गाउँपालिकाको वडा नम्बर ७ स्थित मार्कुमा यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनाबाट ३ जना घाईते भएका छन् । बाजुराबाट धनगढी तर्फ जादै गरेको बा ३ ख
चीनमा कोरोना भाइरसको खोप १०८ जनालाई लगाइयो
बेइजिङ , कोरोनाभाइरस उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले

राजधानीका सपिङ मलहरु बन्द
काठमाडौं , राजधानीका ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन्

