समाचार Archive

फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ । १९ वर्षीय महिला विद्यार्थीमा कोरोना भाइरसको

वीरगञ्जबाट भारत प्रवेश गर्नेको लर्को

वीरगञ्ज,सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका

मुक्तिनाथ र कागबेनी जान रोक

काठमाडौं, हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय

कोरोना भाइरस : कोलम्बियाको जेलमा भाडदौड, २३ जनाको मृत्यु

काठमाडौं , कोरोनाभाइरस सङ्क्रमण फैलिएको हल्लापछि कोलम्बियाको एउटा जेलमा भागदौड मच्चिएको छ । सोक्रममा दङ्गा हुँदा कम्तीमा २३ जना कैदीबन्दीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३

मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

हेटौँडा,हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए

कोरोनाको परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता

अमेरिका, कोरोना भाइरसका कारण विश्वमा १४ हजार ६ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ३८ हजारमा संक्रमण  देखिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो भएका कारण मानिसमा रोग

ढुवानी सेवालाई नरोक्न महासंघको आग्रह

काठमाडौं , नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको

मेघगर्जनसहित बर्षा हुने संभावना

काठमाडौं , नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ । विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको जल तथा

आजबाट भारत र चीनतर्फका नाका बन्द, ढुवानी नरोकिने

काठमाडौं, विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि लागू हुनेगरी दुवै

आजदेखि सवारी साधन सञ्चालनमा रोक

काठमाडौं , सरकारले आजदेखि लामो दूरीका सवारी साधान सञ्चालनका रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने तथा अन्य एक शहरबाट अर्को शहर आउजाउ गर्ने सबै सार्वजानिक सवारी साधानमा