समाचार Archive

चिनियाँ विमान सहयोग सामाग्री बोकेर नेपाल आउँदै
काठमाडौं ,कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ। विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने

चीनबाट २५ लाख मास्क ल्याइने
सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा

कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी संक्रमित, ५४५ मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु

कोरोनाबाट इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटलीमा ६ सय १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको

सावधान ! ‘लकडाउन’ उल्लंघन गर्नेलाई यस्तो छ कारबाही
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि लागू हुनेगरि अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक गलगाएको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक

कोरोना भाइरसको कारण स्पेनमा, एकै दिन ५३९ को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ

आज २०७६ चैत ११ गते मंगलबारको राशिफल
आज २०७६ चैत ११ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

कोरोना भाइरस बिरुद्ध पचालझरना गाउँपालिकाले गर्यो यस्तो घोषणा
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको रोकथामका लागि मास्कदेखि सावुन बितरण गर्ने भएको छ । कोरोना भाइरस बिरुद्ध सचेतनाका लागि गाउँपालिकाले १५ हजार पिस मास्क र प्रत्यक घरलाई पुग्नेगरी साबुन बितरण गर्ने

क्वारेनटाइनमा राखेका मान्छे भागेपछि ….
नेपालगन्ज नाकाबाट उद्धार गरेर क्वारेनटाईनमा राखिएका ब्यक्तिहरु भागेका छन । सोमबार बिहान जमुनाहबाट उद्धार गरिएका ५ सय ५३ जना नेपालीलाई महेन्द्र क्याम्पस भित्रको क्वारेन्टाईनमा राखिएको थियो । केही समय क्वारेन्टाईनमा राखेर सबैलाई आ-आफ्नो जिल्ला पठाउने तयारी

मंगलबार देखी बाँकेमा ‘जनता कर्फ्यु’
बाँके प्रशासनले मंगलबारदेखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण

