समाचार Archive

अष्ट्रेलियामा मदिरा पिएर नेपाली युवाबीच ‘ग्याङ फाइट’,
सिड्नी ,अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर मात्तिएका नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाले ज्यान नै गुमाएका छन्। दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवको ज्यान गएको अष्ट्रेलियन सञ्चारमाध्यले जनाएका छन्। गत शनिबार हर्जविलको एक पपमा मदिरा

उद्योग वाणिज्य संघद्धारा स्वास्थ्यकर्मीलाई पिपिई सहयोग
नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीन वटै स्वास्थ्य

भारतबाट फर्केका नेपाली पानीटङ्याकी नाकामा अलपत्र परेपछि …
भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् । मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र

तनहुँमा दुई दर्जन सवारी नियन्त्रण
तनहुँ , तनहुँमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउनेलाई प्रहरीले कारबाही थालेको छ। सदरमुकाम दमौलीमा लकडाउनको अवज्ञा गर्ने दुई दर्जनभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। लक डाउनलाई

बेलायतमा पनि ‘लक डाउन’
लण्डन , बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो । सोमबार अबेर टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई ‘सीमित

लकडाउनको अटेरी गरे पक्राउ गर्छौ -प्रहरी निरिक्षक सारू
सिसहनियाँ,इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगा सारूमगरले नेपाल सरकारले जारी गरेको नेपाल लकडाउनको उल्लघन गरेर जथाभावी हिडडुल गरे पक्राउ गर्ने बताएका छन् । उनले अति आवश्यक काममा हिडेका,विरामीहरूलाई छुट भएपनि जथाभावी हिडडुल गरेर सरकारको निर्देशन

जब पाइलटले विमानको झ्यालबाटै कुलेल्याम ठोकेपछि…
काठमाडौं, कोरोनाभाइरस विश्वभर फैलिँदै गर्दा यसले उत्पन्न गरेको त्रास पनि निकै बढी भएको छ । डरको अनुमान यो घटनाबाट पनि लगाउन सकिन्छ कि एक विमानमा यात्रुले हाच्छ्युँ गरेपछि आत्तिएका पाइलट झ्यालबाट हाम्फालेर भागे । ती पाइलटले
कोरोना उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय
हेटौंडा, जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा

‘लकडाउन’ सुर्खेत ! (फोटो फिचर)
सुर्खेत,बिरेन्द्रनगर सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर शान्त देखिएको छ । बिरेन्द्रनगर मुख्य बजार मंगलगढी चोक,बिरेन्द्रचोक,बजार क्षेत्र,बसपार्क सबैतिर सुनसान छ । सडकमा मानिसहरु छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ ।

भरतपुरको विशेष अस्पतालमा कोरोना आशंका उपचाररत विरामीको मृत्यु
भरतपुर रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको

