समाचार Archive

लकडाउनपछि पनि सुदूरपश्चिममा नाकाबाट १ लाख ४० हजार नेपाली भित्रिए
काठमाडौं, कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै सरकारले लकडाउन गरेपछि भारतबाट करिब १ लाख ४० हजार नेपाली स्वदेश फर्किएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने सुदूर पश्चिम प्रदेशस्थित गौरीफण्टा,धनगढी, गड्डाचौकी महेन्द्रनगर, दार्चुला र झुलाघाटबैतडीलगायतका प्रमुख चल्तीका

कोरोना रिपोर्टलाई लिएर टेकु अस्पतालका चिकित्सकको विरोध
काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले कोरोना भाइरस (कोडिभ १९) परीक्षणपछि रिपोर्टको सूचना दिने काममा गम्भीर लापरवाही गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुले विरोध जनाएका छन् । नेपालमा कोरोना संक्रमण देखिएका तेस्रो व्यक्तिको
अतिआवश्यक सवारीमा मात्रै इन्धन उपलब्ध गराउन आग्रह
काठमाडौं, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण
बेलायत, बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महारानी एलिजावेथका जेठा छोरा प्रिन्स अफ वेल्स चार्ल्सको स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बेलायतको क्लरेन्स दरबारले जनाएको छ ।उनीसँगै उनकी श्रीमती

फ्रान्सबाट बाँके आएका नेपाली आए सम्पर्कमा
फ्रान्सबाट नेपाल आएका ३ जना ब्यक्तिको पहिचान खुलेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही बिमानमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको थियो । सोही बिमानमा नेपाल आएका बाँकेका ३

कोरोनाबाट फ्रान्समा २४ घण्टा भित्र २ सय ४० जनाको मृत्यु
पेरिस,युरोपेली मुलुक फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २ सय ४० जनाभन्दा धेरैको मृत्यु भएको छ । फ्रान्सको सवास्थ्य मन्त्रालयले जनाएअनुसार यससँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या फ्रान्समा १ सय १ सय पुगेको छ

पाकिस्तानद्वारा सबै हवाई उडान स्थगित
पाकिस्तान,प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ । पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै
लकडाउनको समयमा रक्सी पसल खोलेपछि पक्राउ
काठमाडौं , चन्द्रगिरी नगरपालिका-१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोलेको भन्दै एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पसल खोली सञ्चालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले
किशाेरिलाइ जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
काठमाडौं , १७ वर्षीया किशाेरिलाइ जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर

कोरोनाको तेस्रो संक्रमित भेटिए
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

