समाचार Archive

कोरोनाविरुद्ध लड्न सार्क कोषमा नेपालले दश करोड सहयोग गर्ने

काठमाडौं, विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकराले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । आज (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्वोधन पूर्णपाठसहित

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज सम्बोधन गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले सबैखाले तयारी गरेको विश्वास दिएका थिए । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

चैत ९ देखि १९ सम्म सबै उडान स्थगित

काठमाडौं,सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन्। सँगै ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१

आफुहरुलाई समर्थन गरेकै आधारमा गिरफ्तार गरेको भन्दै युवा संगठन नेपालको आपत्ति

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले आफ्नो संगठनलाई समर्थन गरेकै कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार उक्त संगठनका कार्यबाहक अध्यक्ष दिनेशले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति आपत्ति

चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक यातायात चलाउन रोक

काठमाडौं, सरकारले लामो दुरीको सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने बताएका हुन्। चैत १० गतेदेखि

अज्ञात समूहको गोली प्रहारबाट घाइते मोक्तानलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

मकवानपुर,अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन् । गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले

मृगौला पिडित बिर्षे कामीद्भारा सहयोगको याचना

 अछाम, मिर्गौला रोगाबाट पिडित बिर्ख कामीले उपचारको लागी सहयोगको याचना गरेका छन् । अछामको पन्चदेवल विनायक नगरपालिका वडां नं. ७ पुल्लेतोलाका बिर्षे कामीले आफ्नो मिर्गौलाको उपचारको लागी सहयोगको याचना गरेका हुन् । एउटा मिर्गौला फेल भएको

अब सिमाना र विमानस्थल दुई सातासम्म बन्द हुने

काठमाडौं,सरकारले कम्तीमा दुई सातासम्म सीमानाका र विमानस्थल बन्द गर्ने तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्‍वर पोखरेल बीच शुक्रबार बिहान भएको छलफलपछि सरकार यस्तो तयारीमा जुटेको हो। ‘सरकारले कम्तीमा १५ दिनसम्म विमानस्थल र

नेपालमा सबैका लागि शिक्षाको कार्यान्वयन र यसको प्रगति अवस्था

वास्तवमा प्रगतिको अवस्था भन्नाले शिक्षा क्षेत्रमा आम समुदायको सहभागिता, साक्षरता प्रतिशत शैक्षिक जनशक्ति लगायतका कुराहरूलाई बुझाउँदछ । विश्वपरिवेशमा प्रदान गरिने गुणस्तरीय शिक्षा तथा यसको प्रभावको कारण कुनै पनि देशले शिक्षा क्षेत्रमा फड्को के–कसरी मारेको छ भन्ने

अब मापसेको कक्षा लिनु नपर्ने, जरिवानामात्रै लाग्ने

काठमाडौँ,विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड –१९ (कोरोना) भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवा प्रवाह गर्ने भएको छ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले