समाचार Archive

जिप दुर्घटना हुदा चालकको मृत्यु
बुटवल , गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका

कोरोना संक्रमितको उपचारको जिम्मा सरकारले लिने
काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन्। नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको
अत्यधिक मादक पदार्थ सेवनबाट श्रीमतीको हत्या
बागलुङ , ढोरपाटन नगरपालिका-७ का एक वृद्धले श्रीमतीको हत्या गरेका छन्। बुधबार राति ६२ वर्षीया देवीराम विकले ५० वर्षीया श्रीमती गौरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। देवीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राती नौ बजेको

अत्याधुनिक हतियार सहित १ जना पक्राउ
नवलपुर,नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–२ चपाहा धारापानीबाट विभिन्न हतियारसहित एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धारापानी घर भएका ६३ वर्षीय तारा बहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का अनुसार उनको साथबाट भरुवा बन्दुकदेखि

पचालझरनाको भार्तडीमा कोरोना सचेतनाका लागि प्रारम्भिक स्वास्थ्य परिक्षण सुरु
कालिकाेट, पचालझरना गाउँपालिकाको भात्तडीमा बाहिरबाट प्रबेश गर्ने यात्रुहरुको सचेताका लागि प्रारम्भीक स्वास्थ्य परिक्षण कार्यक्रम सुरुवात गरिएको छ । बिहिबार गाउँपालिका स्वास्थ्य तथा सरसफाइ इकाइको तर्फबाट आयोजित प्रारम्भीक सेचतना कार्यक्रम गाउँपालिकाको प्रबेसद्वार भार्तडिमा सुरु गरिएको हो ।

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
जाजरकाेट, नलगाड नगरपालिका–१२ औलगुत्ता स्वास्थ्यचौकीमा सुत्केरी भएकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ दामाचौरकी २७ वर्षीया विष्णु विकको मृत्यु भएको छ । मंगलबार बेलुकी सुत्केरी भएकी विकको अत्यधिक रक्तस्रावका कारण बुधबार बिहान मृत्यु भएको उनका श्रीमान् रविलाल विकले जानकारी

कोरोनाका सन्त्रास : काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो
काठमाडौं,पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलँदै गएको कोरोनाका सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।

कोरोनाको असरः सामान्य मुद्दाका कैदीलाई रिहा गर्ने तयारीमा सरकार
काठमाडौं,कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका बेला सरकारले सामान्य मुद्दाका थुनुवा/कैदी रिहा गर्ने भएको छ। सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा/कैदीहरुलाई रिहा गर्ने प्रक्रियाका लागि गृहमन्त्रालयले आवश्यक छलफल अघि बढाएको छ। यसका लागि गृहमन्त्री रामबहादुर
भारतीय सीमा क्षेत्र कोरोनाको उच्च जोखिममाः गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेकाे भन्दै उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका

सरकारको निर्णय त्रिभुवन विश्वविद्यालले गर्यो अवज्ञा
काठमाडौं, त्रिभुवन विश्वविद्यालले सरकारको निर्णय अवज्ञा गरेको छ । संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड–१९) को सम्भावित महामारीलाई मध्यनजर गर्दै सरकारले आज (चैत ६ बिहीबार) बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा रोक्ने

