समाचार Archive

कोरोना त्रासका कारण चीनमा फेरि दोस्रो चरणको लकडाउन घोषणा
बेइजिङ । दुई महिनाभन्दा बढी समयको लकडाउनबाट तंग्रिँदै गरेको चीनमा दोस्रो चरणको कोरोना प्रकोप बढ्नसक्ने भन्दै फेरि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार चीनको मध्यक्षेत्रमा पर्ने हेनान प्रान्तमा पूर्ण लकडाउनको घोषणा गरिएको हो । उक्त

चट्याङले धादिङ र रुकुमपश्चिममा दुई जनाको मृत्यु, ११ घाइते
धादिङ, उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला

कोरोना महामारीः इटाली र स्पेनमा अझै पनि भयावह अवस्था !
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण बढी प्रभावित भएका देश हुन् इटाली र स्पेन । युरोपका यी दुई देशमा गरेर २२ हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गइसकेको छ । पछिल्लो केही दिनयता स्पेनमा मृत्यु

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४७ हजार नाघ्यो
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेमा संख्या ४७ हजार नाघेको छ । आज बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २२२ पुगेको छ । विश्वभर फैलिएको कोरोना भाइरसकाे संक्रमण अहिलेसम्म ९ लाख ३५ हजार
कोरोनाले देशभरकै विकास निर्माणमा धक्का, विकास गति ठप्प
काठमाडाैँ, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ । कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध

कोरोना अस्पतालमा मृत्यु प्रकरणः चार दिनसम्म उठेन शव
बुटवल, बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन्। रुघा–खोकी र ज्वरो आएर अस्पताल

कोरोना महामारीबाट इटालीमा एकै दिन ७२७ जनाको मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा २२ करोड जम्मा
काठमाडौं, सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५ सय ६९ रुपैयाँ जम्मा भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना

कोरोनाका बिरामीको सेवा दिने क्रममा मृत्यु भए १ करोड राहत दिने केजरीवालको घोषणा
भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया

कोरोनाका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । उनको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । प्राध्यापक रामजी हालै बेलायतबाट

