समाचार Archive

फ्रान्समा कोरोना कारण एकै दिन १ हजार १२० जनाको मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ५०७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको

विश्वभर कोरोनाबाट ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजार संक्रमित
काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर
बहराइनमा संक्रमण हुने नेपालीको संख्या १२ पुग्यो
काठमाडौ ,बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो। केहि समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिककमा संक्रमण देखिए पश्चात त्यहाँ

लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने
काठमाडौं ,सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति

जुम्मा मुबारक हो – नेपाली मुस्लिम समुदायमा मेरो अपील !
जसरी हामी गत हप्ताकाे शुक्रवार नमाज घर मै पढेका थियाैँ । त्यसरी नै आजको ९शुक्रवार नमाज आज पनि जोहर नमाज आ आफनै घरमा पढ्न हार्दिक अपील गर्दछु । यस बारेमा मदिना नुरी मस्जिद गणेशपुरबाट घरमै नमाज

सरकारले औषधी ल्याउन सेनालाई दिएको जिम्मेवारी तत्काल फिर्ता लिनुपर्छः सांसद चौधरी
भालुवाङ, दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले संकटका बेला नेपाल सरकारले चीनबाट औषधी लगायतको स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रति आपत्ती जनाएका छन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत सो

देशवासीलाई राष्ट्रपति भण्डारीको सम्बोधन: सरकारका कामको उच्च प्रशंसा
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेकोले नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप नलिएको बताएकी छन् । शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। ‘कोरोना रोकथामका लागि अहिले

एबिसी संचारले गर्यो नेपालगन्जमा राहत वितरण
नेपालगन्ज, बाँके बिश्वमा कोरोनाको त्रासले सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा एबिसी संचार ५ नम्बर ब्युरो टिमले शुक्रबार नेपालगन्जमा राहत बितरण गरेको छ । टिमले बाँकेको नेपालगन्जमा रहेको समाज बिकास तथा प्रबर्द्धन केन्द्रमा रहेका अनाथ

लकडाउनका कारण घरघरमै नमाज, कोरोना भगाउन अल्लाहपाकसंग प्रार्थना
नेपालगन्ज,बाँके लकडाउनको समयलाई मध्यनजर गर्दै घरघरमा नमाज पढन मुस्लीम समुदायलाई अपिल गरिएको छ । दारुल उलुम फैजुन्नबी, जामा मस्जिद ईदगाह सन्चालक समितिले बिहीबार एक अपिल जारी गर्दै सबै मुस्लिमलाई घर घरमा नमाज पढेर सहयोग गर्न आग्रह

यसकारण कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री भण्डारी पुगे दशगजा
नेपालगन्ज,बाँके कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटघाट गरेका छन् । रोजगारको शिलशिलामा भारतबाट नेपाल फर्कर्दै गरेका उनिहरुलाई मन्त्री भण्डारीले भेटेका हुन । उनीहरुलाई

