समाचार Archive

कार्यकर्ता

निर्वाचनको समय नजिकै आइसक्दा समेत आफुले उम्मेद्वारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टी भित्रका युवा पुस्ताको सम्मान हुने , पार्टी अझै सुदृढ र लोकप्रिय हुने

कोरोनाबाट नेदरल्याण्डमा एक नेपाली महिलाको मृत्यु

काठमाडौं ,कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर

क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्धा गोली चलाउँदा १३ जनाको मृत्यु

काठमाडौं , क्यानडानमा एक बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेका छन्। प्रहरीको कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई भयानक र क्ररता भन्दै इतिहासमा सबैभन्दा दुःखद घटना भनेका छन्। नोवा

पर्वतमा चट्याङ लागेर एकको मृत्यु

पर्वत,चट्याङ लागेर पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको आइतबार चट्याङ लागेर मृत्यु

भारतमा २ जना साधुको कुटेर हत्या, ११० जना पक्राउ

काठमाडौं ,भारत महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ । महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो । गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी

कोरोनाबाट भारतमा ५५९ को मृत्यु, १७ हजार ६ सय संक्रमित

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो । भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण

बाजुरामा एकको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

बाजुरा,बाजुरामा एक जनाको र्ययापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । बाजुराको त्रिवेणी नगरपालिका–९ का एक स्थानीयलाई आरडीटी टेस्टमा पोजिटिभ देखिएको हो । भारतबाट चैत १ गते घर आएकाहरुमा पोजिटिभ रिपोर्ट देखिएको हो । आइतबार नगरपालिकामा गरिएको

कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २३ हजार ६६० पुग्यो

काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ । आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७

कोरोनाले अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुग्यो

काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।  अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को  मृत्यु

बाँकेमा लकडाउन कडाई, बेलुका ४ बजेदेखी सबै बन्द

नेपालगन्ज, बाँकेमा लकडाउनलाई थप कडा बनाईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन अवधिमा औषधि पसल बाहेकका कुनै पनि पसल तथा ब्यवसाय संचालनमा रोक लगाएको हाे । आइतबार एक सुचना जारी गर्दै प्रशासन कार्यालय बाँकेले