समाचार Archive

‘सांसद अपहरण’ विरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी
काठमाडौं जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको ‘अपहरण’ विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा जाहेरी दिएका छन्। नगठित जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो, शरत सिंह भण्डारी, अधिवक्ता सुरेन्द्र महतो लगायतका नेताहरु

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप २ को शव फेला
पोखरा, गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका ४ कोरियन र ३ नेपाली पदयात्रीमध्ये थप २ जनाको शव फेला परेको छ । पदयात्रा क्षेत्रअन्तर्गत पर्ने कास्कीको अन्नपूर्ण गाँउपालिका–११ स्थित ३ हजार २००
कोरोना संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौं, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष
बुबाको हत्याको आरोपमा छोरा पक्राउ
सल्यान, सल्यानमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय बुवा बुदे विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोल बस्ने २१ वर्षीय सुरज विक पक्राउ परेका छन् । सामान्य विवादको कारण
मृगको मासु र बन्दुकसहित दुईजना पक्राउ
मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ। सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार ३९ वर्षीय हीराबहादुर गुरुङ र
आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु
वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु
काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई

कोरोना झेल्दै पाकिस्तानले गर्यो ‘एन्टी शिप मिसाइल परीक्षण, तनावमा भारत
एजेन्सी ।कोरोनाभाइरससँगको लडाइँबीच पाकिस्तानले एन्टी शिप मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको हाे । पाकिस्तानी सेनाले जारी

बर्दियाको क्रसर उद्योगमा कार्यरत दुई भारतीयमा कोरोना
काठमाडौं, बर्दियाको एक क्रसर उद्योगमा कार्यरत दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बर्दियाबाट भारत गएका दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अझै १५ दिन थप्ने तयारी
काठमाडौं, लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकाल्दै सरकारले अझै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। आज (आइतबार)बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिँदैछ। वैशाख ३१ गतेसम्म लकडाउन थप्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए।

