समाचार Archive

सेनामा पनि छिर्यो कोरोना, दुई जनामा कोरोना संक्रमण
काठमाडौं, नेपालमा पहिलोपल्ट नेपाली सेनामा पनि कोरोना संक्रमण छिरेको पुष्टि भएको छ । नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरस संक्रमण फेला परेको हो । शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना

बुख्याचो कम्युनिष्ट सरकारको विकल्प !
नेपालमा गंगालाल श्रेष्ठ देखि मोहन बैद्य ‘किरण’ सम्मको कम्युनिष्ट आन्दोलनका कालखण्डहरुमा विभिन्न प्रकारका धोका हुँदै आयका छन् । हजारौं हजार ज्ञात अज्ञात योध्दाहरुले प्राणको आहुती दिएका छन् । तर पनि मुक्तीकामी नेपाली जनताहरु निरन्तर परिवर्तन र

थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा

कोरोनाकै कारण धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएको पुष्टि
काठमाडाैँ, स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। नेपालमा

धुलिखेलमा निधन भएकी महिलाको गाउँ सिल
सिन्धुपाल्चोक, धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ बाह्रबिसे-९ मा सिल गरिएको छ। ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। समितिकाे

दाङमा तत्काल २ हजार बेड क्वारेन्टाईन बनाउने निर्णय
दाङ , दाङमा तत्काल थप २ हजार बेडको क्वारेन्टाईन निर्माण गरिने भएको छ । कोरोना संक्रमण फैलिदै जाँदा भारतबाट नेपालीहरु घर फर्कने क्रम सँगै जोखिम बढेपछि दाङका एक स्थानिय तहले कम्तिमा २ सय बेडको क्वारेन्टाईन निर्माण

सुत्केरीको मृत्युबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल
काठमाडौं, धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो। सिन्धुपाल्चोकको बाह्रबीसेकी
थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका
अछाममा बिद्यालयमा अनियमितता भएको भन्दै जनसरकारमा उजुरी
अछाम, अछामका बिभिन्न ४ वटा बिद्यालयहरुले बिप्लव नेतृत्वको नेकपाको जनसरकारमा उजुरी दिएको बताइएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद अछामले रामारोशन गाउँपालिकाको ४ वटा माध्यामिक विद्यालयको उजुरी परेको बताएको हो । बिद्यलाय निर्माणको लागि

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजेटिभ
काठमाडौं, धुलिखेल अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएकी महिलाको अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ। अस्पताल स्रोत अनुसार राति साढे ९ बजे अस्पताल पुर्याइएकी विरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनलाई

