समाचार Archive

धनुषामा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९
धनुषा, धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका मिथिला नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । हिजो (मंगलबार) जनकपुुर उपमहानगरपालिकाका दुई

भारतको महाराष्ट्रमा एक हजार बढी प्रहरीमा कोरोना
नयाँदिल्ली, भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ। वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ। वैशाख ३०
चिनियाँ सेनाले नेपाली सेनालाई प्रदान गरेको सामग्री आइपुग्यो
काठमाडाैँ, चिनियाँ सेनाले नेपाली सेनालाई प्रदान गरेको कोरोना भाइरसविरुद्धको अभियानका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री नेपाल आइपुगेको छ । सहयोग सागम्री लिएर चिनियाँ विमान बुधबार बिहान आएको हो । विमानमा अत्यावश्यक स्वास्थ्य सामग्रीसहितका सुरक्षात्मक बस्तु रहेको

भारतमा कोरोना भाइरसबाट ७४ हजार संक्रमित
नयाँदिल्ली, भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये

सीमामा सशस्त्र प्रहरी सक्रिय
धनगढी, महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा

भीम रावलका अंगरक्षकलाई कोरोना संक्रमण
काठमाडौं, पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । विगत ३ महिनादेखि रावलको सुरक्षामा खटिएका उनको मंगलबार कोरोना परिक्षण गरिएको थियो । बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको सशस्त्र प्रहरी

अफगानिस्तानमा दुई छुट्टाछुट्टै हमला, नवजात शिशु सहित ४० को मृत्यु
काबुल, मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात

कोरोनाको कारण नेकपाको स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट

बिप्लव नेकपाको युवा संगठनद्धारा प्रधानमन्त्रीको पुत्ला दहन
सुर्खेत, भारतले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै बिप्लव नेकपाको युवा संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । भारतीयले सिमा मिचिसक्दा पनि उक्त बिषयमा प्रधानमन्त्री जानकार नभएको र गैरजिम्मेबार भाषा प्रयोग गरेको भन्दै
भाडा मिनाहा गर्न तयार छैनन् घरधनी, सोध्दा हकार्छन्
काठमाडौँ, ३१ वैशाख । घरभाडामा लिएर व्यापार व्यवसाय गर्ने र डेरा लिएर बसेकाहरू यतिबेला निकै तनावमा छन् । बन्दाबन्दीले व्यवसायमा असर परेकाले यस अवधिमा घरभाडा छुट तथा मिनाहा गर्न घरधनीहरूलाई सरकारले अनुरोध गरे पनि केही मनकारी

