समाचार Archive

बाँके र कपिलवस्तुमा थपिए एक-एक जना कोरोना संक्रमित
बाँके, बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५

चितवनकी संक्रमित महिला खुशी हुँदै घर फर्किइन् !
चितवन, चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक

बर्दियाको क्वारेन्टाइनबाट भागे ८ भारतीय
बर्दिया, बर्दियाको गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट ८ जना भारतीय भागेका छन् । बुधबार बिहान शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भागेका हुन् । भागेका उनीहरु भारत बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले

तिलागुफामा संंयुक्त बिद्यार्थी संगठनद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन
कालिकोट, कालिकोटको तिलागुफा नगरपालिकामा संयुक्त बिद्यार्थी गठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन । भारतले नेपालको भुमि अतिक्रमण गरेर चिनको मानसरोवर सम्म जाने सडक निर्माण गरेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन पुत्ला दहन गरेका
बलात्कारको आरोपमा चिकित्सक पक्राउ
एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जनकपुरधामका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट डा. राजेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले डा
मृगको मासु भाग लगाउँदै गरेका चार जना बन्दुकसहित पक्राउ
पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरूवा बन्दुकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले बन्दुकसहित त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ किलो पनि बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सर्वदलीय बैठक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाडकेका छन् । बैठक बुधबार साढे ४ बजेलाई बोलाएको प्रधानमन्त्रीकोे सञ्चारविज्ञ रामशरण वजगाईले जानकारी जानकारी दिए । बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने

जेठ २ गते संसदमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे

कर्मचारीमा कोरोना देखिएपछि आरोग्य प्रतिष्ठानमा सिल
काठमाडौं, ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिलबन्दी गरेको छ । आरोग्यमै कार्यरत एक महिला कर्मचारीमा कोरोना देखिएपछि अस्थायी रुपमा सिल गरिएको हो । प्रहरीका अनुसार प्रतिष्ठानमै कार्यरत महिला कर्मचारी चैत ९ गते सुनसरी गएकी थिइन् ।

सुरक्षाकर्मी फिर्ता लैजान नेकपा प्रवक्ता श्रेष्ठको आग्रह
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान

