समाचार Archive

लागूऔषधसहित जमुनाहाबाट चिनीको ट्रक र सहचालक प्रहरी फन्दामा
नेपालगञ्ज, बाँके नेपालगञ्ज जमुनाहा नाकाबाट प्रहरीले चिनी बोकेर आएको ट्रकबाट लागूऔषध कोरेक्स, सुपरपावर र बिडी बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोशाकको टोलीले इलाका प्रहरी जमुनाहा र भन्सार कार्यालयको बिचबाट लागुऔषधसहित ट्रकलाई

प्रहरीका ६० जना इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (नामावली सहित)
नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो। यस्तो छ

अन्तर्राष्ट्रिय हवाई उडान खुले लगत्तै भारतसंग वार्ता
काठमाडौं, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै

हतियारसहित धनुषामा दुई जना पक्राउ
काठमाडौँ, धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ
जब रगतको खोजिमा हिडेका वृद्धलाई सेनाले नांगै बनायो
काठमाडौं, आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ। राष्ट्रिय सुरक्षा

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ
धनुषा , धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह
विश्वभर कोरोनाबाट ४७ लाख ९८ हजार संक्रमित, ३ लाख १६ हजारको मृत्यु
काठमाडौं, कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाको संक्रमणले ९० हजार ९७३ को मृत्यु
काठमाडौं , महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ । पछिल्लो २४
टोलमा बाटो बन्द र भाडामा बस्नेलाई दुर्व्यवहार गरे कारवाही
काठमाडौं, गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध नगर्न र भाडामा बस्ने व्यक्तिलाई दुव्र्यवहार नगर्न आदेश दिएको छ। प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र

अब त स्कुल पनि बिरानो लाग्न थालिसक्यो
आज -आज भोली -भोली भन्दै भन्दै लकडाउनका दुई महिना पुग्ना थालिसके छन । संसारभर अहिले कोरोना भाइरसको संक्रमणको गति बुलेटको भन्दापनि तीव्र गतिमा छ । यहि अबस्थामा नेपाल पुगेको छ । हरदिन सामाजिक सञ्जाल र समाचारहरु

