समाचार Archive
छाङरुबाट देखिएको भारतले अतिक्रमण गरेको नेपाली भूमि
दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड यही हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ

सुनकोसीमा जिप खस्दा दुईजना बेपत्ता
काठमाडौं, काभ्रेको भुम्लु गाउँपालिका(८ सिलामे भीरबाट बुधबार अपराह्न सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बा१६च ८८३८ नम्बरको बोलेरो जिप नदीमा खस्दा भुम्लु गाउँपालिका १ का अशोक गिरी र भोला महत बेपत्ता

सम्राट सिमेन्ट उद्योगले दादागिरी गरेको भन्दै स्थानीय आन्दोलित
भालुवाङ, सरकारले केही दिन यता गरेको लकडाउन पालना नगरेको तथा सावधानी नअपनाएको भन्दै दाङको एक सिमेन्ट उद्योग विरूद्व स्थानीयले आन्दोलित भएका छन् । दाङ देउखुरीको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगले जारी लकडाउनको उलंघन

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या बढ्दै
भालुवाङ, दाङको राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दैनिक रूपमा भर्ना हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मंगलबार भारत,कपिलवस्तु र नेपालगन्जबाट आएका ६० जना व्यक्ति हरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती
राप्ती गाउँपालिकाले भन्यो कोरोनाबाट बच्न व्यवस्थापन समितिको निर्णय मान्नुस्
भालुवाङ, दाङको राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई संकट व्यवस्थापन समितिको निर्णय लागु गर्न अनुरोध गरेको छ । आजका दिनसम्म कोरनाको भयावह अवस्थाबाट सुरक्षित रहन सबै नागरिकले महत्वपूर्ण भुमिका खेलेकोमा धन्यवाद दिँदै थप सर्तकता अपनाउनका लागि अनुरोध गरेको

कहिले महामारी कहिले बाढी नरैनापुर बासीमाथि ‘महाविपत्ति’
नेपालगन्ज, बाँके नरैनापुर यतिबेला नराम्ररी थलिएकाे छ । वर्षातमा डुबान र हिउँदमा आगलागीको विपत्ति व्यहोर्दै आएका बाँकेको नरैनापुरवासीमा अहिले आएर फेरि कोरोना महामारीको महाविपत्ति थपिएको छ । राप्ती नदीमा भारतले एकतर्फीरुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित
नेपालगन्ज, बाँकेमा ६ जनामा कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ गरि ६ जना संक्रमित भेटिएका हुन् । नरैनापुर–५ मा १७, २०, २८, ३०
थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २७ पुग्यो
काठमाडाैँ, नेपालमा आज बुधबार कोरोना भाइरसका २५ जना संक्रमित थपिएका छन्। धनकुटा, कपिलवस्तु, नवलपरासी र बाँकेमा संक्रमित थपिएका हुन्। उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५

मनीषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडिया हंगामा
काठमाडाैँ, अभिनेत्री मनिषा कोइराला एक ट्वीटका कारण भारतीय मिडियामा हंगामा मच्चिएकाे छ । नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध खनिन थालेका छन् । भारतीय सञ्चारमाध्यमले उनकाे लज्जास्पद आलोचना गरेका

किन भनियो जिउँदो मान्छेलाई मृत ?
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाइएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको हाे । उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले

