समाचार Archive

जब डाक्टरले मृत घोषित गरेका शिशुले स्वास फेरेपछि…
मोरङ । विराटनगरको कोशी अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दिलिप मुखिया र उमा मुखियाको १८ दिनकी शिशुको स्वास्थ्यमा समस्य देखिएपछि बुधबार कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुको डा. आकाश

‘भूकम्पले नढालेको अर्थतन्त्र याे अवस्थामा पुग्नु चिन्ताको विषय’
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकारले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरणको पहल गरिरहेको बताएका छन् । आज (बुधबार) नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आफू मन्त्री

कोहलपुरमा सन्चालित श्रीमद भागवत महायज्ञको समापन
कोहलपुर, कोहलपुर नगरपालिका श्रीमद भागवत धनधान्यन्चल महायज्ञको समापन गरिएको छ । वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको आज समापन भएको हो । तर यति ठूलो महायज्ञको औपचारिक समापन कार्यक्रम भने मुल आयोजना

हवाई क्षेत्र सुरक्षित बनाउन गम्भीर भएर काम गर्छु : पर्यटनमन्त्री किराँती
काठमाडौं । नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताए । मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका

पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो
काठमाडौँ — पोखराको सेती खोंचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी

अभिनेता पल शाहले पाए अदालतबाट सफाइ
तनहुँ । नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाई पाएका छन् । जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो । उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा सफाई

नरैनापुरमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन भवनको निरिक्षण
नरैनापुर, दश बर्षे शसत्र जनयुद्धका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख

कोहलपुरमा सन्चालित महायज्ञको आज सातौ दिन, ४ लाख ८१ हजार रकम संकलन
कोहलपुर, कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको आज सातौ दिन ४ लाख ८१ हजार रकम सकलन भएको छ । सातौ दिनमा दान दिनेदाताहरुको घुईचो लागेको छ । दान गर्ने दाताहरुको

प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले

मन्त्रालय भागबण्डा टुङ्गो लगाउन बालुवाटारमा सत्ता साझेदार दलको बैठक
काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा मन्त्रिपरिषद् पूर्णता, सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्रफी पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता