समाचार Archive

नेपालको ३८ जिल्लामा पुग्यो कोरोना भाइरस, यस्तो छ अवस्था

काठमाडौं, चार महिनामा नेपालको ३८ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिइसकेको छ । नेपालमा माघ ९ गते पहिलोचोटी देखिएको कोरोना भाइरस संक्रमणले हालसम्म दुई जनाको ज्यान लिइसकेको छ भने ३८ जिल्लाका ४०२ जनालाई संक्रमित बनाइसकेको छ ।

लकडाउनमा अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई प्रहरीले छोड्यो

दाङ, दाङमा लकडाउनको मौका छोपी अबैध ढुंगाढुवानी बढिरहेकाे छ । राप्तिनदिबाट अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई समेत  प्रहरीले छोडेको छ । यसरी प्रहरीकै अगाडि दिनदाहाडै लकडाउन उलंघन गरेर ढुंगा ढुवानी गर्नुलाई स्थानीयबासीले रहस्यका साथ हेरेका छन । अझत प्रहरीकै

कोरोना परीक्षणका लागि हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन

सुर्खेत, राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा कोरोना भाइरस परीक्षणका लागि हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गरिएको छ। हुम्लाका चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)

लकडाउनभर यस्ता छन दाङका २० महिला तथा वालिका हिंसाका घटना

दाङ, दाङमा लकडाउनको समयमा २० वटा महिला तथा वालिका हिंसाका घटना भएका छन् । महिला पुर्नस्थापना केन्द्र केन्द्र(ओरेक) लकडाउनको अबधीभर २० वटा महिला तथा वालिकामाथि हिंसा भएको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । उनका अनुसार लकडाउनकोे

राप्ती गाउँपालिकाको क्वारेन्टाइन भरियो, सोमबार मात्रै ५० जना भर्ना

भालुवाङ,  भारत र जिल्ला बाहिरबाट आउने मजदुरहरूले राप्ती गाउँपालिकाका क्वारेन्टाइन भरिदै जान थालेको छ । सोमबार मात्रै कपिलवस्तुबाट आएका ५० जना मजदुरलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ र ७ का १०

नेपालमा कोरोनाबाट कोही मरेको छैन : प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई कोरोना भाइरसक विषयमा ‘प्रवचन’ दिएका छन्। यसअघि स्वास्थ्यकर्मीहरुसँगको छलफलमा कोरोनाका विषयमा दिएको विवादित बयान नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा दोहोर्याएका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको

दाङमा सामुदायिक वनले राहतका नाममा कुहिएको चामल बाड्न थालेपछि

भालुवाङ, दाङको एक सामुदायिक वनले राहत बाँड्न लागेको चामल कुहिएको धुलैधुलो भएको फेला परेको छ । वनले बाँडन लगेको चामल कुहिएको खान नमिल्ने भएपछि उपभोक्ताले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई

प्रधानमन्त्रीमा अहंकारको ककटेल देखियो : बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अल्पज्ञान र अहंकारको ककटेल देखियो भन्दै कटाक्ष गरेका छन्। संसदमा नीति तथा कार्यक्रममा सांसदल उठाएका प्रश्नको जवाफ सुनेर निस्किएका भट्टराईले ट्वीट्मार्फत ओलीले

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितक संख्या ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रमअघि सांसदहरुबीच