समाचार Archive
मुगुको खत्याड गाउँपालिकाले गर्यो भारतमा रहेका आफ्ना नागरीकको उद्धार
गमगढि, मुगुको खत्याड गाउँपालिकाले भारतमा रहेका आफना नागरीकहरुलाई उद्धार गरेको छ । खत्याड गाउँपालिकाले भारतमा अलपत्र परेका करिब ४४ जना नागरीकलाई उद्धार गरेको हो । गाउँपालिकाले आबश्यक प्रक्रिया पुरा गरी उद्धार गरिएको गाउँपालिका अध्यक्ष उब्जन बहादुर

सरकारले नयाँ नक्सा जारी गरेको उपलक्ष्यमा दीपप्रज्वलन
नेपालगन्ज, बाँके सरकारले लिम्पियाधुरा लिपुलेखको नयाँ नक्सा सार्बजानिक गरेको भन्दै बाँकेमा दीप प्रज्वलन गरिएको छ । अतिक्रमित भुमि लिम्पीयाधुरा, लिपुलेख सहितको भुमि नक्सामा समेटिएको भन्दै युवाहरुद्धारा दीपप्रज्वलन गरिएको हो । सरकारले १८१६ को सुगौली सन्धिमा भएको

नयाँ नक्सा छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने
काठमाडौं ,सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि
‘सुक्ष्म सावधानी नअपनाए उपत्यकाको अवस्था भयावह हुनसक्ने’
काठमाडौं , विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत
लकडाउनमा हेलचक्र्याइँ गर्दा कोरोनाको जोखिम बढ्दै
जनकपुरधाम, यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध
फेरि थपिए १७ जना कोरोना संक्रमित, संख्या पुग्यो ४४४
झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४४४ पुगेको छ। झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।कचनाकवल गाउँपालिकाको

भारतमा ३ हजार ४३४ को मृत्यु ,१ लाख १२ हजार संक्रमित
काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ

अमेरिकामा कोरोनाको संक्रमणले ९४ हजार ९१८ को मृत्यु
काठमाडौं , साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार

कुशे गाउँपालिकामा घर–घरमै पढाई, शिक्षक बने अभिभावक
जाजरकाेट, कुशे गाउँपालिकामा बालबालिकाकालाइ पढाउन नयाँ बिधिकाे अबलम्बन गरिएकाे छ ।लकडाउनका कारण देशभर बिद्यालयहरू बन्द रहेकाे बेला बालबालिका पढाउन अभिभावक नै शिक्षक बनेका हुन् । घर–घरमै दैनिक पढाई कार्य संचालनमा आएको छ । सामाजिक दुरी कायम

भारतले भन्यो-: एकतर्फी जारी गरेको नक्शा स्वीकार्दैनौं
काठमाडौं, भारतले नेपालले बुधबार जारी गरेको राजनीतिक नक्शा आफूले अस्वीकार गर्ने बताएको छ। बुधबार विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्।

