समाचार Archive

मदिराले मातेर आफ्नै घरमा आगो लगाएपछि ...
बागलुङ, बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ । बुधबार

भारतबाट एकै दिन १२ सय नागरिक कर्णाली भित्रिए
बिरेन्द्रनगर, सुर्खेत बुधबार राती मात्र भारतको बिभिन्न ठाउँबाट कर्णालीमा एक हजार दुई भन्ददाबढी नागरिक कर्णालीमा प्रदेश गरेका छन् । भारतका बिभिन्न ठाउँबाट बुधबार राती उनीहरु बबई आईपुगेका हुन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम
उपत्यकाका सबै नाका सिल, आरडीटी रिर्पोट देखाए जान पाइने
काठमाडौं, गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने

बन्ने भयो कोरोना भाइरस मार्ने मास्क !
मास्कको अनिवार्यता थप पुष्टि भएको यो अवस्थामा अमेरिकाका अनुसन्धानकर्ताहरु कोरोना भाइरस मास्कको बाहिरी सतहमा सम्पर्कमा आउने बित्तिकै निष्क्रिय हुने विशेष खालको मास्क बनाउने प्रयासमा जुटेका छन् । अमेरिकाको युनिभर्सिटी अफ केन्टुकीका अनुसन्धानकर्ताहरु मास्कको बाहिरी तहलाई भाइरसलाई

कोरोनाबाट पाकिस्तानमा एक हजार बढिको मृत्यु
काठमाडौं, पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट

भारत–चीनबीच सीमा क्षेत्रमा फेरि तनाव, थप सैनिक परिचालन
एजेन्सी, भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको बताइएकाे छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद बढेको

‘कोरोना भाइरस संक्रमण अन्त्य हुन गाह्रो छ’ : डब्ल्युएचओ
एजेन्सी, अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको खोपको प्रारम्भिक नतिजा सफल आएको सुखद समाचारले विश्वलाई कोरोना महामारीबाट मुक्ति मिल्ने आशा जागिरहेका बेला विश्व स्वास्थ्य संगठनले भने तत्काल कोरोना भाइरस संक्रमण अन्त्य नहुने चेतावनी दिएको छ । विश्वमा कोरोना

झगडा मिलाएर फर्कदै गरेका प्रहरी इञ्चार्जको बाटोमै मृत्यु
काठमाडौं, गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै मृत्यु भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटाेमै मृत्यु भएको हो। सुरुङखीमा भएको

नेपालगञ्ज जमुनाह नाकाबाट भित्रिए एक हजार नेपाली
काठमाडौं, बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट एक हजार ३ सय २५ नेपाली भित्रिएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। अधिकारी प्याकुरेलका

बाजुराको जगन्ननाथ गाउँपालिकालाई सार्वजनिक निबेदन सरकार ! उद्धार गरिपाँउ
श्री गाउँपालिका अध्यक्ष ज्यू जगन्नाथ गाउँपालिका कार्यालय बाजुरा । बिषय: उद्वार गरिपाउँ भन्ने बारे । सविनय सेवामा नम्र निवेदन गर्नाको खास कारण यो छकि विगत लामो समयदेखि काेभिड १९ को महामारी ले गर्दा अहिले बिश्वले घुडा टेकेको

