समाचार Archive

चीनले विकास गरेको खोप कोरोना रोक्न सफल भएको दाबी

एजेन्सी,  चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। द ल्यानसेट जर्नलमा शुक्रबार प्रकाशित पहिलो चरणको अनुसन्धान प्रतिवेदनका अनुसार यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।

‘रमजान’ र लकडाउन !

देश लकडाउनकाे ६१ दिनमा छ । लकडाउनले सबैकाे सामाजिक जिवनमा केहि साेच्न बाध्य बनाएकाे छ । भने  मुस्लिम समुदायको पबित्र महिना रमाजन सकिदैछ । यतिखेर मुश्लिम समुदाय रमजानकाे बिदाइकाे तयारी गरिरहेका छन । इस्लामी पात्रो १४४१ हिजरी

तालिबानका शीर्ष कमाण्डर हक्कानी कोरोना संक्रमित !

एजेन्सी,  तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको

कर्णालीमा पनि थपिए दुईजना कोरोना संक्रमित

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ।  कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास

कपिलवस्तुका एकजना वडाध्यक्ष र पत्रकारमा पनि देखियो संक्रमण

कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार शनिबार थपिएका कोरोना संक्रमितमध्ये एक जना वडाध्यक्ष पनि रहेका छन् । उनी वाणगंगा नगरपालिकामा रहेका छन् । यस्तै कपिलवस्तुमा अर्का

राँगाले हान्दा रौतहटमा एक महिलाको मृत्यु

रौतहट,  रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो । अन्य

प्रधानमन्त्री कार्यालयको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो

काठमाडौं, सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरूको

क्वारेन्टिनबाटै भागेका नरैनापुरका सङ्क्रमित फेला

काठमाडौँ, बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई

सर्लाहीमा १३ सहित ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौें, १० जेठ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । आज (शनिबार) विहानै सर्लाहीका १३ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय

यसरी कराँचीको आकाशबाट घरमाथि खस्यो यात्रुवाहक विमान

इस्लामावाद, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो । कल साइन पीके ८३०३