समाचार Archive

पौडी खेल्ने क्रममा युवकको पोखरीमा डुबेर मृत्यु

दाङ,  दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको कृतिम पोखरीमा पौडी खेल्न पुगेका सोही ठाउँ बस्ने वर्ष २२ का विजय

राप्ती नदीमा ब्यापक दोहन, तस्करहरु सक्रिय

 देउखुरी,  लकडाउनको माैका छोपी तस्करहरू राप्ती नदी दोहनमा सक्रिय भएका छन् । पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर तस्करहरूले डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् । यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर

कार चोरी गरेको आरोपमा तुलसीपुरका सार्की धनगढीमा पक्राउ

दाङ,, प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी

दाङमा अज्ञात समूहद्वारा जेसीबीमा आगजनी

दाङ, गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरि राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षेती हुँदा करिब एक करोड बराबरको क्षेति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका

बैंकमा आगलागी हुँदा २० लाखको क्षति

 देउखुरी , दाङको माछापुच्छ्रे बैँक लमही शाखामा आगलागी भएको छ । लागलागी हुँदा अनुमानित २० लाख रुपैयाँ क्षति भएको छ । ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा सिस्टम नै जलेको बैँकका शाखा प्रमुख मधुसुदन श्रेष्ठले बताए

सोती हत्याकाण्ड : वडाध्यक्षसहित बेहुलीका आमाबुवा पक्राउ

जाजरकाेट, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका २१ वर्षीय नवराज विकको हत्याको आरोपमा नवराजकी प्रेमिकाका आमाबुवासहित ५ जनालाई

स्थानीयको अवरोधपछि लमहीमा क्वारेन्टाइन राख्न सकस

देउखुरी, दाङको लमहीमा स्थानीबासीको ब्यापक बिरोध हुन थालेपछि लमही नगरपालिकाले क्वारेन्टाइमा राख्न सकस भएको छ । नगरपालिकामा क्वारेनटाईम राख्ने विषयमा हुँदै आएको विवाद अहिले पनि कायमै छ । लमही नगरपालिकाले लकडाउन शुरु भईसकेपछि कार्यपालिकाबाट देउखुरी बहुमुखी

बाँकेको नरैनापुरमा सेना परिचालन, निषेधित क्षेत्र घोषणा

नेपालगन्ज,  बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट  निषेधित क्षेत्र लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा

दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

भालुवाङ,  दाङको देउखुरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएक छ । लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमालको सर्पको टोकाइबाट मृत्यु भएको हो । शनिबार अपरान्ह चार बजे आफ्नो

अब लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण हुने

 भालुवाङ,  दाङको लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण गरिने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७र०७८ कालागि प्रदेश नं। ५ को नीति तथा कार्यक्रम शनिबार सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले