समाचार Archive

विदेशमा रहेका झण्डै नौ लाख नेपालीलाई ल्याउने तयारी
काठमाडौं, कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र

सहकर्मीको राहत संकटमा रहेका घरपरिवारलाई
कोहलपुर, सहकर्मी समाज बाँकेले सोमबार कोहलपुर नगरपालिका वडा नं. ११ मा बस्दै आएका गन्धर्व समुदायका ३३ घरपरिवारहरुका लागि ५० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । सिमान्तकृत तथा अति जोखिममा रहेका गन्धर्व समुदायका ३३ घरपरिवारलाई

सोती हत्याकाण्ड : बेपत्ता तेस्रो युवकको शव भेटियो
जाजरकाेट, चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन्। यससँगै यस घटनामा संलग्न तीन जनाको शव फेला परेको हो।

बृद्ध चौधरी दम्पतिका लागि जिउँदो भगवान् बनिन् सोनाली
३ वटी छोरीलाई हेरचाह गर्दै उनीहरुको जीवन संघर्षमय बन्यो । संघर्षका कयाैँ बसन्त कहाली लाग्दा बने । राप्ति नदि जस्तै बगिरहेकाे उनिहरूकाे संघर्षकाे कथा राप्तिले बाेेकेकाे र निचाेरेकाे बालुवा जस्तै बन्याे । सम्पतिका नाममा ३ वटी छोरी

यि हुन कोरोनासँग लड्न प्रधानमन्त्री ओलीका ५ टिप्स
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न पाँचवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्। प्रधानमन्त्रीका ५ टिप्स १) काेराेना भाइरसकाे महामारीसँग लड्दै निरोगी नेपाल

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन : सम्बोधनको(पूर्णपाठ)
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ

मानव सभ्यता, मान्छे, जात र नेपाली राजनीतिको बुर्जुवा पाठ
इतिहासमा मानव शास्त्रका खोज अनुसन्धान र जगतमा सजिव तथा जिवित जिबहरुमा सबैभन्दा कान्छो र सचेत प्राणी मान्छेलाई लिइएको छ । मान्छेका पनि सात प्रजाती छन, ती सात प्रजातिको सबैभन्दा सचेत र बौद्धिक जाती मान्छे हो ।

तुलसीपुरका एक जना कोरोना संक्रमित डिस्चार्ज
दाङ ,काठमाडौंमा दाङका एक जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । तुलसीपुर ४ का ४७ वर्षीय पुरुष डिस्चार्ज भएका हुन्। उनी बहिनी–ज्वाईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्काभेटर आगजनी गरेकाे आराेपमा दुई जना पक्राउ
दाङ , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ माथिल्लो हलवार स्थित ग्वारखोलामा आईतबार बिहान जेसीवीमा आगजनी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर ४ बस्ने ४७ बर्षीय लोकमणी

क्वारेन्टाईनमै योगा अभ्यास
देउखुरी, दाङ-देउखुरीकाे लमही स्थित क्वारेन्टाईनमा बसेकाहरुलाई योगा अभ्यास गराउन थालिएको छ । पतन्जली योग लमहि नगर समितिले क्वारेन्टाईनमा बसेकाहरुलाई आज देखी योग अभ्यास गराउन थालेको हो । लमही नगरपालिका ८ स्थित राप्ती माद्यामिक विद्यालय उच्चानिम्बुमा बनाईएको

