समाचार Archive

कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३८

बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे । कर्णालीमा यस अघि २३ जनामा

दाङ लमहीका आठैजना संक्रमित भारतबाट आएका थिए

देउखुरी, दाङ-देउखुरीकाे लमही नगरपालिकाका आठै जना काेराेना संक्रमित भारतबाट आएकाे लमही नगरपालिकाले जनाएकाे छ । आज बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पिसिआर परिक्षणबाट एकै पटक एक महिला सहित आठ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि, हेर्नुस कुन पालिकामा कति

नेपालगन्ज,  बाँकेका विभिन्न पालिकाहरुमा गरेर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा थप १६ जनामा

सोती हत्याकाण्ड : चार दिनपछि भेटियो लोकेन्द्र सुनारको लास

जाजरकाेट, चार दिनदेखि भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको लास बुधबार फेला परेको छ । स्थानीय गाउँले, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुनारको लास फेला पारेका हुन् । भेरी नगरपालिका–१३

वन समुहका अध्यक्षले मनाेमानी रूख कटान गरेकाे भन्दै उजुरी

दाङ, दाङकाे तुलसीपुर ७ मा रहेको धारपानी सामुदायिक वन समुह विरुद्ध डिभिजन वन कार्यालय दाङमा उजुरी परेको छ । वन समुहका अध्यक्षले रुख कटानमा मनोमानी गरेको, सिमासार क्षेत्र जोखिममा पर्ने गरी सालका रुख काटिएको र आर्थिक

फौजी किराको प्रकोप देखिएपछि गाउँपालिकाले दियो किसानलाई औषधी

भालुवाङ, दाङको राप्ती गाउँपालिका क्षेत्रमा लगाइएको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिन थालेपछि राप्ती गाउँपालिकाले त्यसको नियन्त्रण गर्न सुरु गरेको छ । प्रशस्त मात्रामा मकै खेती रहेको वडा नं १, २, ४, ५ र ९ मा

ट्रक एकआपसमा ठोक्किदा २ जना गम्भीर घाइते

देेउखुरी, दाङमा ट्रक एक आपसमा ठोक्किदा २ जना गम्भीर घाईते भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानीमा बिपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दिँदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्बरका

दाङ क्वारेनटाईनमा बसेका एकजना बिरामी स्वास्थ्य अवस्था गम्भीर

दाङ, दाङमा  क्वारेन्टाइनमा बसेका एक जना  व्यक्तिको स्वास्थ अवस्था गम्भीर देखिएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर देखिएको हो । त्यसरी गम्भीर बिरामी हुनेमा राजपुर

आजै ११४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६

काठमाडौं, आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो हालसम्मकै एकदिनमा देखिएको उच्च संख्या

दाङमा पहिलो पटक एक‌ैदिन १५ जना कोरोना संक्रमण

दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही