समाचार Archive

पाकिस्तानमा कोरोना संक्रमणबाट एक मन्त्रीको निधन
एजेन्सी, कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पाकिस्तानमा मन्त्रीको निधन भएको छ। पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र

अन्तरजातीय प्रेमविवाहले निम्त्याएको ब्रजपात झुटा मुद्दामा जेल
झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई

सीमाका लागि सशस्त्रको छुट्टै गण, ३९ वटा गुल्म खारेज हुने
काठमाडौँ, सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर

विपन्न प्रदेश कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी
काठमाडौँ, विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि क्वारेन्टाइन नामका गोठमा राखिएको छ । नागरिकलाई पशुजस्तै गोठमा राख्ने प्रदेशका सभाभुखले पौन दुई करोडको

यो बर्ष विद्यार्थीको शैक्षिक सत्र खेर नजाने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना

नेकपा खजुराद्वारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण
नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । मंगलबार खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे । जनताद्वारा जनताका लागि सहयोग अभियान अन्तरर्गत संकलन भएको स्वास्थ्य सामग्री

विश्वभर कोरोनाबाट ३ लाख ८१ हजारको मृत्यु, ६५ लाख संक्रमित
काठमाण्डौ, काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो

नेपालमा कोरोनासँगै डेङ्गुको संक्रमण बढ्ने सम्भावना
काठमाडौं, नेपालमा (कोभिड–१९) को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के

सुर्खेत व्यवसायीहरुको पसल खुला गर्ने निर्णयलाई जिल्ला प्रशासनले रोक्यो
सुर्खेत, उद्योग वाणिज्य संघकाे भोलि (बुधबार) देखि सुर्खेतका सबै पसलहरु खुलाउने निर्णय जिल्ला प्रशासन कार्यालयले राेकेकाे छ । सुर्खेत उद्योग वाणिज्य संघले सबै पसलहरु खुलाउन गरेको केहि समय वित्न नपाउँदै जिल्ला प्रशासण कार्यालयले राेकेको हो। उद्योग

सोती हत्याकाण्ड : टाउको फुटेको अवस्थामा भेटियो बेपत्ता युवकको शव
जाजरकोट, गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव मंगलबार साँझ खोलामा फेला परेको छ। सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव

