समाचार Archive
काठ चिर्ने हतियारले श्रीमानको हत्या
सल्यान , सल्यानमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति साढे ८

सप्तरीको एउटै गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण
सप्तरी, सप्तरीको एउटै गाउँपालिकाका १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुष्टि भएको छ । बिहुल गाउँपालिकामा नयाँ १६ संक्रमित थपिएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा

प्रदेश-२ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
जनकपुरधाम, प्रदेश–२ को तीन जिल्लामा आज (सोमबार) विहानै थप १९ जना कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल

पोखरामा कोरोनाले ६० वर्षीय पुरुषको मृत्यु
पाेखरा, पोखरामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका

४ महत्वपूर्ण मन्त्रालय सचिवविहीन
काठमाडौं, सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका ४ वटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान गर्न मन्त्री, सचिव तथा अन्य कर्मचारीले रातदिन काम गरेर परिणाम निकाल्नुपर्ने समयमा

बिभिन्न माग राख्दै जनमत पार्टी बाँकेले बुझायो ६ बुंदे ज्ञापनपत्र
नेपालगन्ज, जनमत पार्टी बाँकले ६ बुंदे मागसहित ज्ञापनपत्र बुझाएकाे छ । लामो समय कोरोना भाइरसको कारण मारमा परेकाहरुको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा जनमत पार्टीले ६ बुंदे मागसहित ज्ञापनपत्र बुझाएको हो । आइतवार जनमत पार्टीले बाँकेका

कोरोनाले विश्वभर ४ लाख ५ हजारको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित
काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
इस्लामवाद, पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७ जनाको मृत्यु भएसँगै कुलसंख्या २ हजार २ पुगेको हो । पाकिस्तानमा संक्रमित र मृत्युदर उच्च रहेको

‘आमाको दूधबाट कोरोना सर्दैन’
पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन । धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो

दाङमा एक जनाको मृत्युपश्चात कोरोना पुष्टि
दाङ, दाङका एक जना काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । दाङ घर भई भारतको नयाँ दिल्लीमा काम गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हाे । लामो समयदेखि दम र सुगरबाट पीडित भनिएका

