समाचार Archive

दाङमा ३ महिला सहित थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४
दाङ , दाङमा बिहिबार आज थप ३ महिला सहित ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती गाउँपालिकामा थप २ महिला सहित ६ जना, घाेराही उपमहानगरपालिकामा १ महिला र तुलसीपुर उपमहानगरपालिकामा १ जना पुरूष गरी

थप २५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६२२
काठमाडौं, नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष

सबैखाले किटाणु रोक्ने मास्क तयार
स्विजरल्याण्डका बैज्ञानिकहरुले कोरोना लगायतका सबै प्रकारका भाइरसहरु रोक्न सक्ने मास्कको विकास गरेको घोषणा गरेका छन् । यो मास्क एक वर्षपछि अर्थात् सन् २०२१ को गर्मी महिनादेखि विक्री वितरण शुरु हुने छ । केही कानुनी र बजारीकरण

कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७६३
सुर्खेत, कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार दैलेखमा ४८, सुर्खेतमा १ र काठमाडौंमा १ जनामा संक्रमित देखिएको

पहाडी क्षेत्र विकास अभियानले दियो कुशेलाई साढे एकलाख बराबरको सामाग्री
जाजरकोट, पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोटले कुशे गाउँपालिकालाई कोरोनाबाट बच्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई उक्त सामग्री आज हस्तान्तरण गरेका

जहाँ लकडाउन उल्लंघन गरेको भन्दै राष्ट्रपतिलाई जरिवाना गरियो
युक्रेन, नोभल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको नियम उल्लंघन गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोद्मिर जिलेन्स्कीलाई जरिवाना गराइएको छ । उनले आफूलाई जरिवाना गराइएको बताइएका हुन् । उनले ३ जुनमा ख्मेन्स्काईस्थित एक क्याफेमा गएको

कुवेतबाट नेपाल आइपुगे करिब तीन सय नेपाली
काठमाडौं, कुवेतमा रहेका तीन सय नेपाली आज (बिहीबार) उद्धारपछि काठमाडौं आइपुगेका छन् । उनीहरु एयरबस ए ३२०–२५१ एन दुई जहाजमा तीन सय नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन्
‘लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुन्छ’ : सर्वोच्च
काठमाडौं, सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको आदेश खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए

सरकार ! १० अर्ब खै ? भन्दै देशभर बिरोध, चितवनमा पनि प्रदर्शन
चितवन, कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा प्रदर्शन गरेका छन्। उनीहरुले सरकारलाई दश अर्ब पैसा के मा खर्च भयो ? कर केका लागि ? जस्ता प्रश्न गर्दै प्रदशर्न

क्वारेन्टाइनबाट भागिन् एक महिला
दाङ, तुलसीपुरको क्वारेन्टाईनमा राखेकी एक महिला गएराती भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थित अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ । क्वारेन्टाईनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तीब्र पारिएको ईलाका प्रहरी

