समाचार Archive

भालुवाङमा ब्यामशाला बनाउने नाममा सामुदायिक वन अतिक्रमण

भालुवाङ,  दाङको भालुवाङमा जिम घर (ब्यामशाला)  बनाउने नाममा सामुदायिक वन अतिक्रमण गरिएको  छ ।  देउखुरी स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङमा वन अतिक्रमण भएको स्थानीयबासीले  बताएका हुन   । राप्ती गाउँपालिकाको अगुवाईमा राप्ती गाउपालिका वडा नम्बर १

भालुवाङबाट लागुऔषध सहित एक जना पक्राउ

तुलसीपुर, दाङकाे भालुवाङबाट लागुऔषध अफिम सहित एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार ५ किलो २५० ग्राम लागु औषध अफिस सहित राप्ती गाउँपालिका वडा नं. १ भालुवाङका ३४ बर्षीया राजकुमार पुनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय

दाङमा थप ३ जना कोरोना संक्रमण, नौ स्थानीय तहमा फैलियो कोरोना

दाङ, दाङमा आज बिहीबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै शान्तिनगर गाउँपालिकामा

कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२२४

सुर्खेत, कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ।  प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय २० जनामा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्तकको संख्या २२ पुग्यो

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चम कैलालीका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका– २की ४३

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८

काठमाडौं, नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

‘१० अर्बको जवाफ’ प्रधानमन्त्री भन्छन् : कतिलाई हिसाब चाहिएको छ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए ।

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडाैं, नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रिय सभाको एक जना सिट रिक्त

अब भारतले दार्जिलिङ पनि फिर्ता दिनुपर्छ – दीनानाथ शर्मा

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले नेपाललाई भारतले दार्जिलिङ पनि सगौरव फिर्ता दिनुपर्ने बताएका छन् । बिहीबार लिम्पियाधुरासहितको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको राष्ट्रिय

अछाममा कोरोना संक्रमित संख्या ५१ पुग्यो

अछाम, अछाममा कोरोना संक्रमित को संख्या ५१ पुगेको छ । जिल्लाको मेल्लेख गाउँपालिकामा आज २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेसगै कुल संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालय अछाम ले बताएको छ