समाचार Archive
निरन्तर उकालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं,पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै

दबाब आए पनि यसकारण हट्दैनन् प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका

गुल्मीमा पहिरो, दुई बेपत्ता, दुई जनाको उद्धार
गुल्मी, गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँटमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनाको उद्धार गरिएको छ । पहिरोमा परी एक महिला र एक पुरुष वेपत्ता भएको जानकारी दिंदै इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले

कोरोनाकै कारण बढ्दै बालविवाह
काठमाडौं, कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३०

एमसीसीको म्याद थप्न सरकारले लेख्यो पत्र
काठमाडौं, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा
एकता पूरा नहुँदै विभाजनको संघारमा नेकपा
काठमाडौं, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको संघारमा आइपुगेको छ । २०७५ जेठ ३ गते पार्टी एकीकरण घोषणासभामा प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष केपी ओलीले

घेराबन्दीमा प्रधानमन्त्री ओली, कसरी हुनसक्छ सहमतिको खोजी ?
काठमाडौं, दलभित्र घेराबन्दीमा पारिएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदम के हुनेछ ? नेकपाका माथिल्ला नेताहरूले समेत भेउ पाउन सकेका छैनन् । ओलीपक्षीय स्थायी समिति सदस्य छविलाल विश्वकर्मा भन्छन्, ‘अहिले नेताहरूबीच एजेन्डामा भन्दा

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,०६३
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । योसँगै

एक महिनासम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनबाट भागे ७० जना
सुर्खेत, पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टाइनमा बसेका ७० जना भागेका छन्। सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ को क्वारेन्टिनमा बसेका ७० जना प्रहरीलाई ढुङ्गामुढा गर्दै बिहीबार जबरजस्ती निस्केका हुन्। क्वारेन्टाइनमा बसेको एक

शिक्षा मन्त्रीलाई पत्र !
श्री माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखे्रल ज्यू सादर नमस्कार आजको दिन सम्म आराम छु र यहांको गाथमा पनि आराम होला र होस भन्ने कामना गर्दछु । यहां तथा यहांको परिवारमा सदासर्वदा आराम होस भन्दै श्री पशुपति

