समाचार Archive

भारतः एकै दिन थपिए ३० हजार संक्रमित

काठमाडौं, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ। सरकारी डेटा अनुसार, भारतमा कोरोना संक्रमितको कुल संख्या ९

बुहारीको हत्या आरोपित चारै जना कारागार चलान

काठमाडौं, बिमा रकमकै लागि  हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। हेटौंडा–४, कर्राकी २६ वर्षीया सुस्मिता थापाको हत्याका आरोपित चारै जनालाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न

अझै भएन ओली–दाहालबीच सहमति, बिहीबार पनि छलफल हुने

काठमाडौं, पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच आज (बुधबार) भएको छलफलमा पनि कुनै सहमति जुट्न सकेन ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा भएको छलफलबाट ठोस

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २२८

पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी

सिन्धुपाल्चोकमा बेपत्ता २० जनाको खोजी जारी, शव भेटिने सम्भावना न्यून

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५, जम्बु र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजी जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोसीले बगाएको

विप्लव नेकपाका सेती महाकाली ब्युरो इञ्चार्ज ओम पुन गिरफ्तार

धनगढी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । सोही पार्टीका एक विद्यार्थी नेताका अनुसार पुनलाई धनगढी आसपासबाटै प्रहरीले पक्राउ गरेको हो । ती विद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिन

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

सुर्खेत , कर्णाली प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने भएकाे छ ।  साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने भएको हाे । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सुचना जारी गर्दै १ गते बिदा दिने

अमेरिकाद्वारा हङकङलाई दिएको विशेष हैसियत अन्त्य

काठमाडाैँ, अमेरिकाले हङकङलाई दिएको विशेष हैसियत अन्त्य घाेषणा गरेकाे छ। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। चीनविरूद्ध कडा नीति लागू गर्ने क्रममा उनले पछिल्लो कदम चालेका हुन्। वासिङ्टनमा

भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल

एजेन्सी, भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल  बताइएकाे छ । मुसा र खरायोमा सफल भएसंगै  भारतले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवका अनुसार भारतमा

कोरियामा नेपाली श्रमिकको ज्याला वृद्धि

काठमाडौं, दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो