समाचार Archive

अन्ततः नजिकिंदै ओली–प्रचण्ड
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशी आसपासमा बस्नेलाई सचेत रह्न आग्रह
सिन्धुपाल्चोक, चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिप्द ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा

राजधानी छिर्ने मुख्य नाका ठप्प
काठमाडौं, अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको

मेडिकल कलेजमा उपचारगर्न आएका बिरामीमा कोरोना संक्रमण
नेपालगन्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण भएको छ । स्वाब दिएर नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन आएका दैलेख घर भएका एक विरामीमा सुर्खेत स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ

साउदी अरबका राजा सलमान अस्पताल भर्ना
एजेन्सी, साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ । दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा

भदौ १ गतेदेखि हवाइ उडान सुरू गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, सरकारले भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान सुरू गर्ने निर्णय गरेको हो । उडान सञ्चालनका लागि

बेचिएका ४१ महिलाको प्रहरीद्वारा उद्धार
काठमाडाैँ, लकडाउनको समयमा मात्र वेचविखनमा परेका ४१ जना महिलालाई प्रहरीले उद्धार गरेको छ। नेपालका विभिन्न नाकाहुँदै भारतका विभिन्न स्थानमा पुर्याइएका २८ र वेचविखन गरी लाने क्रममा नेपालबाट १३ जना गरी ४१ जना महिलाहरुको उद्धार गरेको नेपाल

बिहीबारदेखि सार्वजनिक यातायात चल्ने, सञ्चालन गर्न व्यवसायी तयार
काठमाडौं, आगामी बिहीबारदेखि लामो दूरीबाहेक सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ। यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघबीच सहमति जुटेसँगै साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने

सरकारले बेरोजगार युवालाई रोजगारी दिने, देशभर माग्यो निवेदन
काठमाडौं, सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका

बाढीले मोवाखोलाको पुल भत्काएपछि, पृथ्वी राजमार्ग अवरूद्ध
काठमाडौं, अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको हो। चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु

