समाचार Archive

पार्टीबाट निकालिएकी सरिता गिरीको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न

एक वर्षमा छ चितुवाको मृत्यु, आठको उद्धार

तनहुँ ,डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी छ चितुवाको मृत्यु भएको जनाएको छ ।सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित उपचारपछि निको

कर्णाली , पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएको छ ।कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर

विदेशमा कोरोनाका कारण १६० नेपालीको मृत्यु

काठमाडौं ,विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ। शनिबार साँझसम्म विश्वका

कालोपत्रे गरेको दुई दिनमै खाल्डा

रसुवा ,पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षात्को समयमा हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् । पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी

दुई दिनभित्र सार्वजनिक यातायात चल्ने

काठमाडौं , अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले

प्यूठानमा ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु

स्वर्गद्वारी, प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ

कोरोनाबाट एक साताभित्र विदेशमा १६ नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार

प्रमुख जिल्ला अधिकारी कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्छु : पुर्वअध्यक्ष बस्नेत (भिडियोसहित)

बाँके, सुकुम्वासी समस्या समाधान आयोग बाँकेका तत्कालिन अध्यक्ष सन्तोष बस्नेतले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्ने बताएका छन । आफुलाई डनपारामा पुर्जा बितरण गर्यो भन्ने भनाईलाई गैरजिममेवार अभिव्यक्ति  दिएकाे भन्दै मुद्धा दर्ता गर्ने बताएका

नेकपा विवाद : सचिवालय बैठकमा ओलीले राखे मंसिरमा महाधिवेशन प्रस्ताव

काठमाडौं,  पार्टीभित्र देखिएको विवादको गाँडो फुकाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा पनि उपलब्धीबिहीन बन्न पुगेको छ । शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले