समाचार Archive

राप्ती गाउँपालिकाबाट काठ तस्कर गर्ने ११ जना पक्राउ, दश फरार
देउखुरी, देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पु सहित देउखुरी बाट एघार जनालाई पक्राउ गरेको छ । गएराती करिब पौने एक बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पु सहित ती युवाहरुलाई

कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण
सुर्खेत, सरकारले लकडाउन अन्त्य भएको घोषणासँगै मानिसको आवागमन बढ्दा देशभर कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा आठ बालबालिकासहित थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश

सर्पले डस्दा देउखुरीको सिसहनियाँ एक बालकको मृत्यु
भालुवाङ, दाङकाेे देउखुरीमा सर्पकाे डसाईबाट एक बालककाे मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ७ अर्हनपुर निवासी नारायण चाैधरीका छाेरा बर्ष ७ का राजन चाैधरीकाे सर्पकाे डसाईबाट मृत्यु भएकाे हाे । आइतबार दिउँसाे करिब १२/१
नेकपा स्थायी कमिटी बैठक नरोक्ने प्रचण्ड समूहको निष्कर्ष
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ। बैठकको पूर्वसन्ध्यामा छलफल गर्न सोमबार बिहान खुमलटारमा भेला भएका सचिवालय सदस्य र केही स्थायी कमिटीका सदस्यहरुबीचको छलफलले स्थायी

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु
कैलाली, कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, देशभर २८९ जना संक्रमित
काठमाडौं, पछिल्लाे चरणमा सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा
जुम्ला कोरोना सङ्क्रमण मुक्त
जुम्ला, जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष

सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ
काठमाडौँ । सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने क्रम बढिरहेको छ । फेसबुक ह्याग गरी ठगी गर्ने एकजनालाई आइतबार महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसंग समन्वय गरी दुहबीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो
वीरगञ्ज, अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका

पर्सामा आइसोलेसनको अभाव, २८ जना संक्रमित घरमै
पर्सामा यही साउन ७, ८, ९ र १० गते स्वाब संकलन गराएका मध्ये २ महिला स्वास्थ्यकर्मीसहित ७ जना स्वास्थ्यकर्मी र १२ जना स्थानीय कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका कोरोना संक्रमितमध्ये पर्सागढी क्वारेन्टिनमा खटिएका २

