समाचार Archive

परीक्षाको कार्यतालिका निकाल्न विश्वविद्यालयसँग आग्रह
काठमाडौँ ,अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका
काठमाडौंबाट हुण्डी कारोबारी ढुण्डीराज पक्राउ
काठमाडौं,प्रहरीले काठमाडौंको बिशालनगरबाट २० लाख नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको कालिगण्डकी गउँपालिका–५ ताँपका ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई पक्राउ गरेको हो । न्यूरोडमा हाम्रो गण्डकी ईन्टरप्रारईजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका

कैलालीमा युवकमाथि खुकुरी प्रहार
कैलाली, कैलालीमा एक युवकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षिय रमेशबहादुर शाहीमाथि दिनदहाडै खुकुरी प्रहार भएको हो । शैलुन पसलबाट कपाल काटेर बाहिर निस्कने बित्तिकै ७–८ जनाको

राप्ती गाउँपालिकामा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी सहित ४१ जनाले गरे रक्तदान
भालुवाङ , दाङको राप्ती गाउँपालिकाले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा गाउँपालिकाकै जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र कर्मचारी सहित ४१ जनाले रक्तदान गरेका छन् । गाउँपालिकाकाे स्वास्थ्य शाखाले शुक्रबार गाउँपालिकाको सभाहलमा आयाेजना गरेकाे रक्तदान कार्यक्रम ४१ जनाले रक्तदान गरेका

राप्ती गाउँपालिकालाई स्वच्छ बनाउन सार्वजनिक स्थानमा राखियो डस्टबिन
भालुवाङ , दाङकाे राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पहिलो चरणमा सिसहनियाँ र पिपरी बजारका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखेको छ । चेम्बरले शुक्रबार सिसहनियाँ बजारमा एक अाैपचारिक कार्यक्रमको अायोजना गरि

काठमाडौंमा थप १०जनामा कोरोना संक्रमण
काठमाडौं ,उपत्यकामा आज थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्यकामा १० जनामा कोरोना भेटिएको बताएका हुन्। उनका अनुसार टेकुस्थित

आज थपिए १३३ कोरोना संक्रमित, १०७ जना घर फर्किए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर

कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो
वीरगन्ज, थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका– ११ निवासी उनमा मुटु रोगको समस्या भएको र अहिले निमोनिया भएर

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि
धनगढी, कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४९ जनामा भएको परीक्षणमा कैलालीका ७ पुरुष र १ महिला गरेर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
ओलीकै पहलमा नेकपा एमाले दर्ता भएको प्रचण्डको दावी
काठमाडौं,पार्टीभित्रको विवाद लम्बिँदै गइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।

