समाचार Archive

राप्ती उवासंघ भालुवाङको हाताभित्र गरियो वृक्षारोपण

भालुवाङ, देउखुरीकाे राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नाे हातभित्र रहेकाे खाली ठाउँमा शनिबार वृक्षाराेपण गरेकाे छ । संघकाे बार्षिक कार्यक्रम अन्तर्गत नागपञ्चमीकाे अवसर पारे संघकाे सभाहल अगाडी करिब ४ कट्ठा क्षेत्रफलमा एक सय बढी विभिन्न फूल प्रजातिका

देशभर बाढी पहिरोको बितण्डा : १३५ जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं, देशभर बाढी पहिरोको बितण्डा मच्चाएकाे छ ।  देशभर मनसुन सुरु भएको झण्डै साढे एक महिना भैसकेको छ । शनिबार ४३ औँ दिन हो । यसबीचमा बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपको कारण जनधनको ठुलो क्षति भएको छ

३ दिनदेखि अबरुद्ध लाफागाड जलबिद्युत आयोजनाको कुलो पुर्ननिमार्ण सुरु

कालिकोट, भिर फुटेर कुलो भत्किदा ३ दिनदेखि अबरुद्ध पचालझरना गाउँपालिकाको लाफागाड जलबिद्युत आयोजना पुर्णनिर्माणकाे काम सुरू  भएको छ । भिर फुटेर पहिरो जादाँ कुलो भत्किएपछि ३ दिनदेखि अबरुद्ध जलबिद्युत आयोजनाकाे कुलाे निमार्ण कार्य शनिबारबाट सुरू भएकाे हाे 

विद्युत् महसुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

काठमाडौं, पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड

किशोरी बलात्कारको आरोपमा एक पक्राउ

पथरी (मोरङ), केराबारी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। केरोबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई राम्रोसँग बोल्न नसक्ने र शरीरको एउटा पाटो नचल्ने किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार राति

प्रेम प्रस्ताव अस्वीकार गरेपछि भेट्न बोलाएर एसिड प्रहार

काठमाडौं, १० साउन । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घण्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेको प्रहरीले जनाएको

रञ्जन प्रकरण : न्याय प्रशासनमा गम्भीर प्रश्न, अब कसरी चल्छ मुद्दा ?

काठमाडौं, पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले फैसला गरेपछि न्याय प्रशासनमा गम्भीर प्रश्न उठेको

भयावह बन्दै बेरोजगार समस्या

काठमाडौं, सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरस (कोभिड १९) ले गत

नेकपामा किचलो : दाहाल र नेपालले गरे ओलीको कडा आलोचना

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि

आज नाग पञ्चमी : देशभर विशेष पूजाआजा गरिंदै

काठमाडौं, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ । नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी,