समाचार Archive

बहराइनका प्रधानमन्त्री शेख खलिफाको मृत्यु
काठमाडौं , बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो । बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार उनको अमेरिकाको मायो

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना
काठमाडौं ,मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको

प्रजातान्त्रिक महासंघको प्रदेश १ को संयोजकमा सोम सुसेली र बागमतीमा मोक्तान मनोनित
काठमाडौ, नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत प्रदेश १ को संयोजकमा सोमनाथ अधिकारी (सुसेली) र बाग्मती प्रदेश संयोजकमा लालकुमार मोक्तान मनोनित भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको

जाजरकोटको कुशेमा जिप दुर्घटना एकजना गम्भिर घाइते
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका ६ मा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन । भे १ ज ७७८८ नम्बरको जिप कुशेबाट पैक जाँदै गर्दा दुर्घटना हुदा एकजना घाइते भएका हुन । मंगलबार बेलुका करिब साँझ कुशे

मोरङमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
विराटनगर, कोरोना संक्रमणबाट मोरङमा थप ५ जनाको मृत्यु भएको छ।३ जनाको नोबेल अस्पताल, एक जनाको विराट मेडिकल कलेज बुढीगंगामा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो।झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको विहीबार बिहान ८ बजेतिर

रौतहटको लौकाहामा गोली हानी एक युवतीको हत्या
रौतहट, रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या

५ लाख रुपैयाँसहित चितवनमा २४ जुवाडे पक्राउ
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा

नेकपा सचिवालय बैठक भोलि बस्ने
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (शुक्रबार) दिउँसो ४ बजे बस्ने भएको छ ।नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा भोलि शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले गराएका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृतिका लागि मन्त्रिपरिषदमा अध्यादेश
काठमाडौं, सरकारले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अध्यादेश स्विकृतिको प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाइसकेको जानकारी दिए। मन्त्रिपरिषद् बैठकले पनि कोरोना विरुद्धको

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा
कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका