समाचार Archive

भारतीय गृहमन्त्री राजनाथ सिंहको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ

काठमाण्डौ, भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । नेपाल र भारतबीच यसबारे

सीके राउत ६ दिन मात्रै प्रहरी हिरसतमा

भैरहवा, रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए ।  प्रहरीले सिरहादेखि अड्डासार गर्दै राउतलाई रुपन्देही ल्याएको छ । सिरहा जिल्ला अदालतबाट

राष्ट्रपति भण्डारी भारत भ्रमणमा,

काठमाडौं/नयाँदिल्ली ,राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाने हुनुभएको छ । पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा

जब टर्किस महिलाको ‘ब्रा’ र ‘पेन्टी’मा चरेस भेटियाे….

काठमाडौं ,पर्यटक भिसामा नेपाल आएकी टर्किस नागरिक सुयस सेलेन स्वदेश फर्कन विमानस्थलमा पुगिन् । सोमबार दिउँसो ३ बजे प्रस्थान कक्षमा पुगकी उनको साथमा सानो झोला मात्रै थियो । प्रहरीले झोला जाँच गर्दा झोला पास भयो । शरीरमा

निर्वाचनप्रति कठोर बन्दै मोर्चा,

काठमाडौं, मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले संसदमा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विरोधमा गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको

यस्तै हुन्छ अर्काको नाममा ट्रायल दिँदा..

काठमाडौं ,अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् । मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुई पाङ्ग्रे सवारीका लागि ट्रायल दिन आएका दिलीप गिरी पक्राउ परेका हुन् । सीतापाइला राकमोटका १९

कानुनले छुँदैन नेपाली सेनालाई ?

काठमाडौं, कुनैपनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनैपनि सामाग्री जोड्न पाइदैन ।यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ ।  तर कतियप सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रुपमा घर

परराष्ट्रमा २४ करोडकाे अनियमितता

काठमाडौं ,परराष्ट्र मन्त्रालयमा बार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको खबर आजको नागरिकमा छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै बर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो । महालेखा परिक्षकको

भारतीय सेनाले जनताकाे ढुङ्गामुढा राेक्न गाडीको अगाडि युवकलाई बाँधेपछि……….

एजेन्सी, भारतीय सेनाले कश्मिरमा पुनर्मतदानका क्रममा भएको ढुंगामुढा रोक्नका लागि अपनाएको तरिका अहिले विवादमा परेकाे छ । आन्दोलनकारीले ढुंगामुढा गरेपछि सेनाले आन्दोलनकारी मध्येका एक युवकलाई आफ्नो गाडीको अगाडि भागमा बाँधेर घुमाएको भिडियो भाइरल बनेको छ ।

नक्सा पासै नगरी राष्ट्रपति निवास !

काठमाडौं , राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा भएको छ । भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो । संविधान