समाचार Archive

कञ्‍चनपुरमा गोली चल्यो, दुई भारतीय नागरिक घाइते

कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्र्तगत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली

प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार

प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि

‘सिन्को’ सम्म भाँचेनन् जनप्रतिनिधिले

स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु । विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको

मन्त्रीसँग रिसायो दरबारमार्ग : व्यवसायी यसो भन्छन्

राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौ भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् । आजको नागरिकमा खबर छ । उनीहरुले आपूर्ति

प्रधानमन्त्री र मन्त्रीद्वारा सम्पत्ति गोप्य राख्ने प्रयास

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन। तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ। प्रधानमन्त्री

रोकिएन एटिम ह्याकिङ : कसरी अाए नेपाल ह्याकरहरू ?

गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो। पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो। तर,

व्यापारीको ध्यान तस्करीकै सुनमा

सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ। बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ। तस्करीको सुनको

टिकट बुकिङमा सरकार-व्यवसायी दोहोरी

दसैं सुरु हुन दुई साता मात्र बाँकी हुँदासमेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन । व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रतक्ष्य मार उपत्यकाबाट बाहिरिने

८८ केजी सुन तस्करीका थप दुई पक्राउ

८८ केजी सुन तस्करीमा संलग्नहरुको पहिचान गर्ने क्रममा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं ल्याईएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका

परराष्ट्रमन्त्री महरा भोली चीन जाँदै : समकक्षीबीच छलफल हुने

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो