समाचार Archive

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव
गृह मन्त्रालयले प्रहरीभित्र ३० वर्षे सेवापछि अवकासको प्रावधान हटाउने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ । प्रस्तावित विधेयकमा उमेरको अधिकतम हद ५८ वर्ष मात्र कायम हुने उल्लेख छ । उक्त प्रस्ताव व्यवस्थापिका–संसदबाट पारित भए नेपाल

नेकपाले फेरि सुरु गर्यो एलसेलमाथि कारवाही
अर्बौं रुपैयाँ राजस्व नतिरेका कारण विवादित बनेको एनसेलमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कारवाही सुरु गरेको छ ।शुक्रबार राति करिब रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. २, पलटोलमा रहेको एनसेलको टावरमाथि नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका छन् । आगजनीका

अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माणको सुरसार, पुरानै इँटा र सुर्की प्रयोग हुने
भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ । अध्ययन

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिमानाका बन्द
तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते

आयल निगम जग्गा खरिद विवाद : ‘अख्तियारकै निर्देशनमा जग्गा खरिद’
नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको पाइएको छ । निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को

यसरी हुन्छ नेपालबाट वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करी
वनजन्य वस्तु तथा वन्यजन्तुका अंगको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली भूमिको प्रयोग बढिरहेको पाइएको छ । यस्तो तस्करी विशेषगरी चाडपर्वका अवसरमा बढी हुने एक अध्ययनको निष्कर्ष छ । ‘विशेषगरेर चाडपर्वको अवसर पारेर नेपालको भूमि प्रयोग गरेर सबैभन्दा बढी

महानगरले खर्च गर्न सकेन १ अर्ब १३ करोड
काठमाडौं महानगरपालिकाको राजस्व बढेको छ । राजस्व बढे पनि खर्च भने भएको छैन । गत आर्थिक वर्षमा महानगरले १ अर्ब १३ करोड रुपैया खर्च गर्न सकेन । आजको कान्तिपुरमा खबर छ । महानगरले विभिन्न २१ वटा

मतदान अधिकृत नै कांग्रेसको मत माग्न थालेपछि……..
सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको

अनुमति विना जताततै सिसीटिभी
राजधानीमा अधिकांश कार्यालय, सपिङ मल, बिजनेस कम्प्लेक्स, रेष्टुरेन्ट, पसलदेखि चोक-चोकमा सिसीटिभी देख्न सकिन्छ। काठमाडौंमात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सिसीटिभी जडान धेरैतिर छ। तर, यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने

पशुपति क्षेत्रको यो बिजोग : आराध्यदेवकै प्रतिष्ठामा दाग
शान्त वातावरण, घण्टाको सुमधुर ध्वनि, भजनकिर्तनको माहोल र धुप नैवैद्यको बास्ना । पशुपति क्षेत्र भन्नेबित्तिकै धेरैको दिमागमा आउने तस्विर हो यो । अहिले भने पशुपति क्षेत्रमा यस्तो तस्विर देखिँदैन । -सहरबासी शान्त खोज्दै मन बहलाउन समेत