समाचार Archive

कुशे गाउँपालिका अध्यक्ष बस्नेतको दादागिरी

खलंगा, जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आफुसंग भएको बन्दुकले नागरिकलाई तर्साउने गरेको पाइएको छ । अध्यक्ष बस्नेतले आफुसंग लाइसेनस प्राप्त बन्दुक भएको र आवश्यक परे प्रयोग गर्ने भन्दै धम्क्याउने गरेका हुन । अध्यक्ष बस्नेतले बन्दुकको

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । कास्की जिल्ला अदालतका

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा

पोखरा – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको छ। उनलाई बिहान करिब ३ बजे जिप्रका कास्की पुर्‍याइएको प्रहरीले

कालिकोटको मान्मामा एक व्यक्ति मृत फेला

मान्मा, कालिकोटको मान्ममा एक व्यक्ति मृत फेला परेका छन । मृत भेटिनेमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार उनी

यात्रुसँग बढी भाडा असुल्ने ३१ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, यात्रुसँग बढी भाडा असुल्ने ३१ जनालाई ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ। मंगलबार बल्खुबाट एउटा सवारीसाधनसहित आठजना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट तीनजना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार

माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्युु

सुर्खेत, घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ

घट्यो पेट्रोल र डिजेलको भाउ मूल्यसूचीसहित

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ

गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

पोखरा । बागलुङ गाडी दुर्घटनामा पुथा उतरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले पुष्टि गरेको हो । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो

नेपालगन्ज टेलिभिजनले सुरु गर्यो चार दिने पत्रकारिता तालिम

नेपालगन्ज, बाँके । नेपालगन्जमा चार दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपालगञ्ज टेलिभिजनको आयोजनामा सुरु भएको तालिम नेपालगन्जको स्वस्तिक कटेजमा सुरु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले तालिमको उद्घाटन गर्दै तालिमले दक्ष