समाचार Archive
‘बाहिर बस्दा सर्प, भित्र बसे देउताको डर’
दैलेख हिँउदको कठ्यांग्रिदो चिसो । त्यसमा पनि खुला आकासमूनी सत्नुपर्ने बाध्यता । दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमबजारको सडक छेउमै एक युवती यही बाध्यतासँग जुधिरहेको अवस्थामा भेटिइन । एकसरो पछ्यौराको भर र परालका त्यान्द्रालाई ओच्छ्यान
अखिल क्रान्तिकारी कपिलबस्तुको अध्यक्षमा रुपा निर्वाचित
अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको १९ औं जिल्ला सम्मेलनले अध्यक्षमा रुपा बुढामगरलाई निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको १९ औं कपिलबस्तु सम्मेलनले रुपा बुढामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो। सम्मेलनको उद्घाटन
धुलाम्मे सडकले यात्रुलार्इ सास्ती
होेलरी रोल्पा,सुख्खायाम बढेसंगै रोल्पाका कच्ची सडकहरु धुलाम्य बनेका छन । लामो समय देखि पानी नपर्नु, हावाहुरी चल्नु तथा सवारीका चाप बढ्नु जस्ता कारणले कच्ची सडक धुलाम्य देखिएका हुन । कच्ची बाटो त्यो पनि धुलैधुलो हुँदा यात्रा

रोल्पाको त्रिवेणी गाउँपालिकामा बाल संरक्षण समितिलाई तालिम
रोल्पा रोल्पा त्रिवेणी गाउँपालिका अन्तरगतका वडा बाल संरक्षण समितिलाई बाल संरक्षणका विषयमा तालिम प्रदान गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय तथा सेभ द चिल्डे«न र हुरेक रोल्पाको आयोजनामा गाउँपालिकाका ६ वटा वडाका वडा बाल संरक्षण समितीलाई
आर्यघाटमा पनि यसरी हुन्छ कमिसनको चलखेल
पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ। दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ। कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ।
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान
पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी०ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै
संसद भवन मर्मतका लागि चिनियाँ टोली आयो
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको भौतिक र प्राविधिक तयारी धमाधम भइरहेका बेला उक्त केन्द्र मर्मत गर्नुपर्ने बेला भएको भन्दै छिमेकी चीनबाट प्राविधिक टोली आएको छ । चिनियाँ प्राविधिक टोली आएपछि संसद् सचिवालय र
यसरी आउँदैछ चिनियाँ रेल
चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ। ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन ९केरुङदेखि काठमाडौं० रेल यातायातमा जोडिने बाटो खुल्नेछ। ‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्, निर्माणका लागि
केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी
सरकारले प्रदेश सरकारका ५ सय ५६ वटा कार्य जिम्मेवारीसहितको विस्तृतीकरण प्रतिवेदन ९मार्गनिर्देशन० सातै प्रदेशमा पठाएको छ। साधन९स्रोत र कर्मचारीको चर्को अभाव खेप्नुपरे पनि केन्द्रले सम्पूर्ण कार्य जिम्मेवारी र अधिकारसहितको स्पष्ट मार्गनिर्देशन पठाएपछि सातै प्रदेशका सरकारलाई काम
तीन महिनामा ११ सय पुगे विदेश
पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी

