समाचार Archive

अस्पताल ल्याउनभन्दा अघि नै प्रकाशको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालका डाक्टरहरुले जनाकारी दिएको छ । अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले सो जानकारी दिएका हुन् । बिहान ५ बजेर ५० मिनेट

१० किलो सुर्तीले लागि प्रहरीबीच कुटाकुट

पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान

जब प्रजिअले नै उम्मेदवारलाई भने – कार्यकर्ता खुँडा, खुकुरी, पेस्तोल बोकेर नहिँडून्

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिनिधि र प्रदेश सभा उम्मेदवारका कार्यकर्तालाई संयमित राख्न आग्रह गरेका छन् । बिहीबार सर्वदलीय बैठक राखेर प्रजिअ बस्नेतले भने, ‘कार्यकर्तालाई तपाईंहरूले स्पष्ट भनिदिनुस् ‘पेस्तोल, खुकुरी, खुँडा बोकेर नहिँड्नु भनेर, म तपाईंहरूलाई

यसरी दर्जन बढी सुरक्षाकर्मीले पक्राउ गरे साहित्यकार थपलियालाई

प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका

मन्त्रीज्यूको सलामी खाने रहर !

बुधबार एकाबिहानै सुर्खेतको बुद्धमार्गमा अनौठो दृष्य त्यहाका स्थानीयले हेर्ने मौका पाए । बिहानी पख भए पनि चुनाव लागेकैले होला चहलपहल बढेकै थियो । चुनाव प्रचारप्रसारका लागि राजधानीबाट मन्त्री र ठुला नेताको उपस्थिति भएकाले पनि होला सुरक्षाकर्मीको

नेपालको नक्कली सरकारी छाप बनाउने बंगलादेशी नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिसासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ

अन्योलमा छन्,परिचयपत्र हराएका मतदाताहरू

फोटोसहितको मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न निर्वाचनमा मत हाल्न पाउने÷नपाउनेमा अलमलमा परेका छन् ।यसअघि लिएको मतदाता परिचयपत्र हराएका मतदाता आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सहभागी हुन पाउने÷नपाउनेमा अलमलिएका हुन् । मतदाता

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल अल कुबैसीले भेटवार्ता गरेका छन्। भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा डा. अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगो लागी करोडौं क्षती

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगोका कारण करोडौं रुपैयाँ क्षती भएको छ । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौँको क्षति गरेको हो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना,