समाचार Archive

केन्द्रीय कारागारबाटै कैदी फरार

केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण

बाँके प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीका सामान बरामद

बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ । धेरैअघिदेखि त्यहाँ भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा,

​अन्याय भएन र श्रीमान् ?

न्यायालय आफैंले आफ्ना मान्छेलाई नै अन्याय गर्दै गरेको परिस्थिति देखा पर्न थालेको छ । न्यायपरिषद् ऐन २०७३ मा एउटा वाक्य छ– ‘रिक्त रहेको पदमा अनिवार्य तीन महिनाभित्र पदपूर्ति गर्नुपर्नेछ ।’ त्यो बाध्यात्मक व्यवस्था हो किनकि कानुनको

रहेनन् जनकलाकार खुशिराम पाख्रिन

चितवन भरतपुरको वामपन्थी गठबन्धनकाे चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । भरतपुरमा एमाले माअाेवादीकाे वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो

कमलादीमा गोली चलाउने भारतीय ‘सुटर’ पूर्वप्रहरी

-गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले

प्रचण्ड र माधबकाे दाेस्ती -प्रचण्डलाई हँसाउन यतिसम्म गरे माधव नेपालले

पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन

पत्रकार सम्मेलनबाटै पत्रकार प्रकाश डुम्रे गिरफ्तार

प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई गिरफ्तार गरेको छ । नेकपा एमाले र माओवादी केन्द्र रुपन्देहीले चुनावी अभियानबारे जानकारी दिन अायोजना गरेको पत्रकार सम्मेलनबाटै सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । मंगलबार बुटवलस्थित पार्टी कार्यालयमा संयुक्त रुपमा अायोजना गरेको

दरबारमार्गबाट तीन केजी सुनसहित दुई पक्राउ

दरबारमार्गबाट तीन केजी अवैध सुन सहित दुई जना पक्राउ परेका छन्। दरबारमार्ग प्रहरी वृतका डिएसपी तिलक भारतीले साँझ सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको अन्‍नपूर्णलाई जानकारी दिए। पक्राउ पर्नेमा ढल्कुका २४ वर्षीय मोहन महर्जन र जडिबुटीका २२

प्रकाश दाहाललाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले ओडाए पार्टीको झन्डा

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा राखिएको छ। उनलाई पार्टी अध्यक्ष तथा बाबु प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। छोराको पार्थिव शरीरमा

प्रकाश दाहालको आजै पशुपतिमा अन्त्येष्टि गरिने

आइतबार बिहान निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको आजै अन्त्येष्टि गरिने भएको छ। माओवादी प्रवक्ता पम्फा भुषालले दिउँसो ४ बजे उनको अन्त्येष्टि गरिने जानकारी दिइन्। भुषालका अनुसार त्यसअघि दाहालको शव दिउँसो साढे १