समाचार Archive

काठमाडाैंमा बर्डफ्लु ३५० काग मरे

काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१

फेरि समातियो ६ किलो सुन, ४ भारतीय पक्राउ

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद गरिएको छ । थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएको ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप

प्रेस पासमा लगायो सरकारले अंकुश

संविधान र वैयक्तिक गोपनीयताको हक सम्बन्धी कानुनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीहरूको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ । सञ्चार तथा

छोरी उचाल, बुहारी निकाल

कथाहरु घरघरमै छन्, समाज त माथिको कुरा भयो । एउटा सैनिक पृष्ठभूमिको घर, जहाँ बुहारी प्रताडित छिन्, ज्वाइँ पालिएका छन् । नेपाली सेनाको सेनानी (मेजर) बाट अवकास पाएका ध्रुवराज थापा काठमाडौं, बालाजु, नेपालटारका बासिन्दा हुन् ।

जब जिउँदोलाई मृत घोषणा गरियो……

मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र

जनताको पीडालाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावा हुरीमा परी निधन भएकाका परिवारलाई पार्टीकाे तर्फबाट ५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । पूर्व प्रधानमन्त्री दाहालले हावा हुरीको मारमा

तस्विर दुरुपयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने दुई जना पक्राउ

 राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्रीकेपी शर्मा अोलीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक संजालमा पोष्‍ट गरेको भन्दै २ जनालाई पक्राउ गरेको छ ।   उक्त कार्यमा संलग्न २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको

बारामा आँधी–हुरीको बितण्डता, ३० जनाको मृत्यु ४०० भन्दा बढी घाइते

जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो ।  आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी

लागुऔषध ओसारपसारगर्ने गिरोहको सञ्जाल बर्दियामा पनि सक्रिय

लागुऔषध ब्राउनसुगर बेचबिखन गर्ने गिरोह बर्दिया जिल्लामा सकृए रहेको  छ । भारतमा १०० रुपैँयामा पाइने ब्राउनसुगर हाल काठमाडौँमा ७ देखि १० हजार रुपैयाँ पर्छ भने काठमाडौँमा कारोबार बर्दियाबाटबाट केही सहचालकले गर्ने गरेको पाइएको हो  । नार्कोटिक्स

लगानी सम्मेलनका लागि चेकजाँचमा कडाइ

मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । सरकारले लिएको